• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

निर्णय कागजमै, स्कुलमा ताला : विद्यार्थी गेटबाटै फर्किए


  •   आइतबार, बैशाख २०, २०८३ मा प्रकाशित
  • टेकराज भुसाल,
    अर्घाखाँची । भूमिकास्थान नगरपालिकामा आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय कागजमै सीमित बनेको छ।

    Advertisement

    नगर कार्यपालिकाले नियमित पठनपाठन सुदृढ गर्ने उद्देश्यले आइतबार समेत विद्यालय खोल्ने निर्णय गरे पनि अधिकांश विद्यालयमा शिक्षकहरू अनुपस्थित हुँदा विद्यार्थीहरू गेटमै अलपत्र परेर घर फर्किन बाध्य भएका छन्।

    आइतबार बिहानै उत्साहका साथ विद्यालय पुगेका विद्यार्थीहरूले गेटमा ताला लागेको र शिक्षकको उपस्थिति नभएको देखेपछि निराश हुँदै फर्किनुपरेको स्थानीयहरूले बताएका छन्। यस घटनाले अभिभावकहरूमा समेत व्यापक आक्रोश पैदा भएको छ।

    नगरपालिकाले आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेपछि अभिभावकहरू सकारात्मक देखिएका थिए। तर व्यवहारमा शिक्षकहरूको बेवास्ता र अटेरीका कारण उक्त निर्णय प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेन।

    नगरप्रमुख झविलाल थापाले शिक्षकहरूले नगर कार्यपालिकाको निर्णयको अवहेलना गर्दै विद्यालय बन्द गरेको आरोप लगाउँदै कुनै पनि हालतमा कार्यपालिकाको निर्णय कार्यान्वयन गरिन्छ। निर्णय नमान्ने विद्यालय तथा शिक्षकमाथि अनुगमन गरेर कारबाही गरिन्छ उनले भने।

    उनले नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय लगानी गरे पनि अपेक्षित प्रतिफल नआएको गुनासो गर्दै सुधारका लागि नै आइतबार समेत विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको स्पष्ट पारे।

    यता, शिक्षकहरू भने निर्णयप्रति उदासीन देखिएका छन्। विद्यार्थीहरूको शैक्षिक नतिजा कमजोर बन्दै जाँदा पनि जिम्मेवारी बहन नगरी उल्टै विद्यार्थी र अभिभावकलाई दोष थोपर्ने प्रवृत्ति बढ्दै गएको स्थानीय अभिभावकहरूको आरोप छ। “विद्यालय नखोल्ने, पढाइ नहुने अनि रिजल्ट बिग्रियो भनेर हामीलाई नै दोष दिने यो कस्तो न्यायरु” भन्दै अभिभावकले आक्रोश व्यक्त गरेका छन ।

    स्थानीयहरूका अनुसार शिक्षकहरूको लापरबाही र गैरजिम्मेवार व्यवहारले शिक्षा क्षेत्र थप संकटमा पर्ने खतरा देखिएको छ। अब नगरपालिका कति कडा रूपमा प्रस्तुत हुन्छ र शिक्षकहरू जिम्मेवार बन्छन् कि बन्द कोठामै सीमित रहन्छन् भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।

    आइतबार, बैशाख २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.