• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

ढाकावाङमा प्रगति कृषि सहकारीद्वारा कृषकलाई मौरी घार तथा सामग्री वितरण


  •   शनिबार, बैशाख १२, २०८३ मा प्रकाशित
  • टेकराज भुसाल,

    Advertisement

    अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. १ र २ ढाकावाङ्गमा कार्यक्षेत्र रहेको प्रगति कृषि सहकारी संस्थाले सहकारीमा आवद्ध कृषकहरूलाई मौरी घार तथा सम्बन्धित सामग्री वितरण गरेको छ।

    शनिबार आयोजित एक कार्यक्रमबीच भूमिकास्थान नगरपालिका उपप्रमुख बालाकृष्ण बन्जाडे, भूमिकास्थान –२ का वडाध्यक्ष बुद्धिबहादुर थापा, सहकारीका अध्यक्ष भुवानन्द भुसाल तथा नगरपालिकाको कृषि विकास शाखा (कृषि प्राविधिक) युवराज आचार्यले संयुक्त रूपमा कृषकहरूलाई मौरी हस्तान्तरण गर्नुभएको हो।

    मौरी पकेट निरन्तर कार्यक्रम अन्तर्गत भूमिकास्थान नगरपालिकाको २ लाख ९९ हजार ३ सय ६० रुपैयाँ अनुदान तथा सहकारीको २ लाख ८९ हजार ३ सय ६० रुपैयाँ लगानी गरी कुल ५ लाख ८८ हजार ७ सय २० रुपैयाँ बराबरका सामग्री वितरण गरिएको छ। यसमा ४ फ्रेम सहितका ४७ गोला रानुसहितका मौरी घार, सुपर सहितका १५ थान मौरी घार, ५० थान रानु ढोका, १०० थान मह प्याकिङ बट्टा लगायतका अन्य आवश्यक सामग्री समावेश रहेका छन्।

    मौरी वितरण कार्यक्रममा बोल्दै उपप्रमुख बालाकृष्ण बन्जाडेले ढाकावाङ्ग क्षेत्रलाई मौरी पालनको पकेट क्षेत्रका रूपमा विकास गर्दै यहाँ मह उत्पादनलाई बढावा दिनुपर्नेमा जोड दिनुभयो। उहाँले यस कार्यक्रमले स्थानीय कृषकहरूको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    त्यस्तै, सहकारीका अध्यक्ष भुवानन्द भुसालले मौरी पकेट कार्यक्रमलाई निरन्तरता दिँदै गत वर्षदेखि नै कृषकहरूलाई मौरी वितरण गर्दै आएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई थप विस्तार गरिने बताउनुभयो।

    नगरस्तरीय युवा सञ्जाल भूमिकास्थानका संयोजक टेकराज भुसालको सहजीकरण तथा सहकारीका उपाध्यक्ष खुविराम खनालको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा पाल्पाको तानसेन–७ बगनासकालीस्थित वंश गोपाल मौरी पालन फर्मका सञ्चालक पशुपति न्यौपानेले मौरी पालन सम्बन्धी विभिन्न प्राविधिक प्रशिक्षण तथा मौरीको हेरचाहबारे जानकारी दिनुभएको थियो।

    यस कार्यक्रमले ढाकावाङ्ग क्षेत्रलाई मौरी उत्पादनको केन्द्रका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ

    शनिबार, बैशाख १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.