तौलिहवा । कपिलवस्तु प्रहरीले कृष्णनगर नजिकैको भारतीय सीमानाबाट १४ किलो चरेशसहित चार जनालाई भरियालाई नियन्त्रणमा लिएको छ । हिजो बेलुकी ६ बजे कृष्णनगरबाट भारत जादै गरेका चार जनालाई चेकजाँच गर्दा चरेश बरामद भएको प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिएका छन् ।
Advertisement
उनीहरूलाई चेकजाँच गर्दा सबै भरिया रहेको थाह लागेको छ तर, मालिक वेपत्ता रहेको आचार्यले बताए ।