• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

विज्ञापनसम्बन्धी सरकारको गलत नीति विरुद्ध महासङ्घद्वारा छलफल सुरु


  •   शुक्रबार, चैत २०, २०८२ मा प्रकाशित
  • काठमाडौँ । सचिवस्तरीय बैठकबाट सरकारी विज्ञापन निजी क्षेत्रलाई नदिने नीतिको विरुद्धमा नेपाल पत्रकार महासङ्घले सरोकारवाला पक्षमाझ छलफल सुरु गरेको छ ।

    Advertisement

    २०८२ चैत २० गते शुक्रबार महासङ्घको केन्द्रीय कार्यालय सञ्चारग्राममा सो छलफल सम्पन्न भएको हो ।

    अध्यक्ष निर्मला शर्माको सहजीकरणमा सुरु भएको उक्त कार्यक्रममा महासङ्घकै केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले विषयवस्तु प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी, प्रेस सेन्टरका महासचिव मनोज घर्तीमगर, प्रेस चौतारीका महासचिव हीरामान लामालगायत विभिन्न सङ्गठनका प्रतिनिधिले आआफ्ना विचार राख्नुभएको थियो ।

    त्यस्तै, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, मिडिसा सोसाइटीका अध्यक्ष मदन लम्साल, अर्का मिडिया संस्थाका मदन श्रेष्ठ, प्रेस काउन्सिलका नहकुल अर्याल, लोकतान्त्रिक छापासञ्जालका दामोदर दवाडी, अन्नपूर्ण पोस्टका प्रधान सम्पादक बालकृष्ण बस्नेतलगायत विभिन्न सञ्चारकर्मीले विषयकेन्द्रित मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा सरकारी विज्ञापन निजी क्षेत्रका मिडियालाई नदिने सरकारी नीतिका विरुद्ध आन्दोलन, अदालत र वार्ता सबै मोर्चाबाट पहल सुरु गर्ने समझदारी बनेको महासङ्घकी अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

    ‘काठमाडौँमा उपलब्ध महासङ्घ केन्द्रीय समितिका साथीहरूसित यस विषयमा छलफल गर्नेछौँ’ उहाँले भन्नुभयो– ‘मिडिया क्षेत्रका विभिन्न सङ्घसंस्थासँग पनि छलफल गरेर कार्यक्रम निश्चित गर्नेछौँ । त्यसमा तपाईंहरू सबैको प्रत्यक्ष सहभागिता र सहयोग मिल्ने अपेक्षा गरेकी छु ।’
    कार्यक्रमको सञ्चालन महासङ्घकी केन्द्रीय सचिव सोनी शर्माले गर्नुभएको थियो ।

    कार्यक्रममा महासङ्घका पदाधिकारी तथा केन्द्रीय सदस्य र विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

         

    शुक्रबार, चैत २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.