• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

विज्ञापन रोक्ने सरकारी निर्णयको प्रगतिशीलद्वारा विरोध, फिर्ता लिन माग


  •   बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयको विरोध गर्दै त्यसलाई फिर्ता गर्न माग गरेको छ ।

    Advertisement

    अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा २०८२ चैत १९ गते बिहीबार प्रेसवक्तव्य जारी गर्दै प्रगतिशीलले सो माग गरेको हो ।

    आफ्नो सङ्गठनले साना तथा स्वरोजगारमुखीलाई सरकारी विज्ञापन समानुपातिक प्रकारले बाड्नुपर्ने, लोककल्याणकारी विज्ञापन दोब्बर बनाउनुपर्ने र अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने पक्षमा आवाज उठाउँदै आएको स्मरण गराएको छ ।

    सरकारसित चैत १८ गतेको निर्णय फिर्ता लिँदै साना तथा स्वरोजगारयुक्त मिडियाको पक्षमा ठोस कदम उठाउन माग गरिएको सो वक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको २०८२ चैत १८ गतेको सचिवस्तरीय बैठकबाट तीनै तहका सरकार, आयोग, सचिवालय, निकाय तथा सार्वजनिक कोष प्रयोग गर्ने सबैले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन प्रकाशन/प्रसारण गराउने निर्णयप्रति प्रगतिशील पत्रकार सङ्घ, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

    हाम्रो सङ्गठनले सम्पूर्ण सरकारी विज्ञापन ठुला वा राजधानीकेन्द्रित मिडियालाई मात्रै केन्द्रित नगरेर देशैभरिका साना तथा स्वरोजगारमुखी सञ्चारमाध्यमलाई समानुपातिक प्रकारले वितरण गरिनुपर्ने माग गर्दै आएको छ । त्यसैगरी, प्रेस काउन्सिलको वर्गीकरणमा परेका सञ्चारका लागि उपलब्ध गराइने लोककल्याकारी विज्ञापनसमेत दोब्बर वृद्धि गर्ने तथा अनलाइन सञ्चारमाध्यमलाई पनि सरकारी विज्ञापन उपलब्ध गराउनुपर्ने माग गर्दै आएको छ ।

    नेपालको संविधान–२०७२ को प्रस्तावनामा नै ‘पूर्ण प्रेस स्वतन्त्रता’ उल्लेख भएकोमा त्यसको कार्यान्वयन सुनिश्चित गर्न ठोस कदम उठाउनुपर्नेमा सरकारी विज्ञापन नदिई सञ्चारमाध्यमको आर्थिक मेरुदण्ड नै भाच्ने सरकारको यो नीति गलत र घोर भत्र्सनायोग्य छ । सरकारको यस्तो निर्णयले प्रेस स्वतन्त्रता कुण्ठित हुने मात्रै होइन, सञ्चारमाध्यममार्फत व्यक्त हुने नागरिक स्वतन्त्रता, मौलिक अधिकार र मानव अधिकारको रक्षामा समेत प्रतिकूल प्रभाव पर्नेछ ।

    हामी सरकारसित यो कदम तत्कालै फिर्ता लिन माग गर्दछौँ । त्यसका साथै सबै राजधानी तथा मोफसलमा रहेका साना तथा स्वरोजगारयुक्त सञ्चारमाध्यमको प्रवद्र्धनका लागि ठोस कदक चाल्न सरकारसित माग गर्दछौँ ।”

    बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.