• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

दीर्घकालीन अन्तरिक्ष यात्राका लागि चीनको वैज्ञानिक योजना


  •   आइतबार, चैत १५, २०८२ मा प्रकाशित
  • बेइजिङ, १५ चैत । चीनले आफ्‌नो अन्तरिक्ष स्टेशनमा मानव स्वास्थ्यसम्बन्धी अनुसन्धान कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । चीन मानवयुक्त अन्तरिक्ष एजेन्सी का अनुसार, आगामी अप्रिल १ देखि प्रस्ताव आह्वान गरिनेछ ।

    Advertisement

    यो कार्यक्रम दीर्घकालीन अन्तरिक्ष यात्रा तथा भविष्यका चन्द्रमा अवतरण अभियानका क्रममा मानव स्वास्थ्य कसरी सुरक्षित राख्ने भन्ने विषयमा केन्द्रीत हुनेछ । यसमार्फत अन्तरिक्ष मानव एटलस निर्माण, अनुसन्धान डेटाबेस स्थापना तथा नयाँ वैज्ञानिक उपलब्धि हासिल गर्ने लक्ष्य राखिएको छ ।

    चीनको तियानगोङ अन्तरिक्ष स्टेशन (स्वर्गीय दरबार) मा यस्ता अन्तरिक्ष चिकित्सा अनुसन्धानहरू महत्वपूर्ण मानिन्छन् । सन् २०२३ जुनदेखि प्रस्ताव संकलन सुरु गरिएकोमा हालसम्म ३८७ परियोजना प्राप्त भइसकेका छन्, जसमध्ये ५३ परियोजना कार्यान्वयनमा गएका छन् ।

    चीनले सन् २०३० सम्म मानवसहित चन्द्रमा अवतरण गर्ने लक्ष्य राखेको छ । यसै वर्ष तियानगोङमा दुई समूहका अन्तरिक्षयात्री पठाइनेछन्, जसमा एक जनाले एक वर्षभन्दा बढी समय कक्षामा बस्ने योजना छ ।

    अनुसन्धानकत्र्री ली यिङहुई का अनुसार, चीनले अन्तरिक्ष चिकित्सा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरिसकेको छ । यसमा अन्तरिक्षमा अंग–चिप तथा कृत्रिम रक्तनलीसम्बन्धी अनुसन्धान समावेश छन्, जसले मुटु स्वास्थ्य, स्नायु प्रणाली, बुढ्यौली तथा औषधि विकासमा सहयोग पुर्‍याएको छ ।

    यो अनुसन्धानले अन्तरिक्षयात्रीहरूको मात्र नभई पृथ्वीमा रहेका सर्वसाधारणको स्वास्थ्य सुधारमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

    आइतबार, चैत १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.