काठमाडौँ । लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा हावाहरीसहित वर्षा भएको छ ।
Advertisement
मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार लुम्बिनी प्रदेशका बाँके, दाङ, कपिलवस्तु, रुपन्देहीलगायतमा हावाहुरीसहित वर्षा भएको हो ।
दाङको तुलसीपुर, घोराही र लमही बजार क्षेत्रमा हावाहुरी चलेको थियो । जिल्ला प्रहरी कार्यालय दाङले केहीबेर हुरी चले पनि त्यसले क्षति पुर्याएरनपुर्याएको विवरण आउन बाँकी रहेको जनाएको छ ।