नेपाल घर लम्जुङ जिल्ला, बेसिशहर ८ निवासी रेशम रावल मिति २०७९ साल जेठ महिनादेखि हराइरहेका छन् । उनी घरबाट भारत जान्छु भनि निस्किए पछि हालसम्म सम्पर्कमा आएका छैनन् ।
Advertisement
परिवार तथा आफन्तजनले सम्भावित स्थानहरूमा खोजी गर्र्दा पनि फेला पार्न नसकिएकोले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई खोजि कार्यमा सहयोग गरि दीन अनुरोध गर्नु भएको छ ।
यदि कसैले फोटोमा देखीने व्यक्तिलाई कहि कतै देख्नु भएमा वा कुनै जानकारी प्राप्त गर्नुभएमा कृपया तलको सम्पर्क नम्बरमा तुरुन्त जानकारी गरिदिनुहुन विनम्र अनुरोध गरिन्छ ।
सम्पर्क नम्बरः
📞 नेपाल सम्पर्क ९७६६४८७५३५
📞 भारत सम्पर्क ९९२४०३३१५८