काठमाडौँ । राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रतिनिधि सभा निर्वाचन २०८२ फागुन २१ मा काठमाडौँ ५ का उम्मेदवार अशोक विक्रम जिसीले निर्वाचन खर्च विवरण चुनाव आयोगलाई बुझाउनु भएको छ ।
Advertisement
जिसीले फागुन २७ गते निर्वाचन आयोगमा बुझाएको खर्च विबरणमा २२ हजार नौ सय ९० रुपैयाँ खर्च रहेको छ ।
जसमा उम्मेदवारी दर्ता रु. १०,०००/–, प्रेस खर्च रु. ४०००/– गाडी भाडा घरदैलो रु. ५,०००/–, खाना एवं खाजा रु. ३,९९०/–, जम्मा रु. २२,९९०/– रहेको छ ।
