काठमाडौँ । राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रतिनिधि सभा निर्वाचन २०८२ फागुन २१ मा पाल्पा २ का उम्मेदवार बल बहादुर दर्लामीले निर्वाचन खर्च विवरण चुनाव आयोगलाई बुझाउनु भएको छ ।
Advertisement
दर्लामीले फागुन २७ गते निर्वाचन आयोगमा बुझाएको खर्च विबरणमा एक लाख ५२ हजार ९५९ रुपैयाँ खर्च रहेको छ ।
जसमा उम्मेदवारी दर्ता रु. १०,०००/–, गाडी भाडा घरदैलो रु. ७५,०००/–, व्यानर र नमुना मतपत्र छपाई खर्च रु. ३५,०००/–, खाना एवं खाजा रु. २१,०००/–, इन्धन रु. ११, ९५९/– जम्मा रु. १,५२,९५९/– रहेको छ ।
