• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

शिवराज नगरपालिकाको बजेट सार्वजनिक, पत्रकार केसी सम्मानित


  •   मङ्गलबार, साउन ०६, २०७७ मा प्रकाशित
  • कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले आर्थिक वर्ष २०७७–७८ को बजेट सार्वजनिक गरेको छ । मंगलवार नगरपालिकाको कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा रु ९६ करोड ७६ लाख २७ हजार ६ सय ५० को बजेट प्रस्तुत गरिएको छ ।

    Advertisement

    आर्थिक वर्ष ०७७–७८ को शिर्षकगत बजेट अन्र्तगत नगरस्तरीय योजना कार्यक्रमको लागि रु ३ करोड ८५ लाख बजेट बिनियोजन गरिएको छ । त्यस्तै नगर स्तरिय विविध कार्यक्रम अन्तरर्गत १४ करोड ७५ लाख राखिएको छ । गत आव वाट यस आवमा सारिएका १४ करोड ६७ लाख ५९ हजार ६ सय ५० को काम यस वर्ष हुने नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।

    वडा स्तरीय योजनामा रु ६ करोड ५० लाख,सामाजिक विकास तर्फ ३ करोड ७९ लाख ६ हजार,महिला लक्षित कार्यक्रमको लागि रु १ करोड ७० लाख ४ हजार बिनियोजन गरिएको छ । त्यस्तै वालवालिका तथा किशोर किशोरी लक्षित कार्यक्रम अन्र्तगत रु १ करोड ८० लाख,अपांगता लक्षित कार्यक्रममा रु ६० लाख खर्च गरिने भएको छ । त्यस्तै कृषि विकास कार्यक्रममा रु १ करोड,पशु विकास कार्यक्रममा रु १ करोड,स्वास्थ्य क्षेत्रमा २ करोड ५० लाख खर्च गर्ने योजना रहेको छ ।

    नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले प्रस्तुत गरेको उक्त बजेटमा नगरको आय तर्फ संघ बित्तिय समानिकरण रु १७ करोड १६ लाख,संघको शर्सत अनुदान रु ३२ करोड ४६ लाख,प्रदेश सर्शत अनुदान रु १ करोड ७८ लाख ५० हजार रहेको छ ।

    त्यस्तै संघ राजस्व वाडफाड रु १३ करोड २२ लाख, आन्तरिक स्रोत २३ करोड २३ लाख ७३ हजार ६ सय ५० रहेका छ । नगरपालिकाले गत आव ०७६–७७ मा चालु खर्च अन्तर्गत ८३.७३ प्रतिशत र पुजिगत अन्तर्गत ५४.८४ प्रतिशत खर्च गरेको अधिकृत पौडेलले बताउनुभयो । नगरपालिकाले जम्मा कुल बजेटको ६७.२७ प्रतिशत रकम खर्च गरेको उहाँले बताउनुभयो ।

    कोरोना भाइरसका कारण धेरै कार्यक्रमहरु सम्पन्न हुन नसकेको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख अधिकारीले कोरोना ब्यापस्थापनमा निकै चुनौतीको सामना गर्नु परेको भन्दै यस आर्थिक बर्षका विकास निर्मााण्को काम तीब्र गतिमा लैजाने जानकारि दिनु भयो ।

    पुर्वधार, स्वास्थ्य, शिक्षा रोजगारीलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन भएको बताउनुभयो । उपप्रमुख शिवकुमारी थारुले गत आवमा महिला लक्षित कार्यक्रम अन्तर्गत कतिपय कामहरु हुन नसकेकोले यस वर्ष कार्यक्रमहरु गरिने बताउनुभयो ।

     पत्रकार केसी सम्मानित
    त्यस्तै शिवराज नगरपालिकाले विकास पत्रकारीता पुरस्कार अन्तर्गत रेडियो शिवराजका स्टेसन म्यानेजर दिपक केसी (कुवर)लाई सम्मान गरेको छ । लामो समयदेखि पत्रकारीता गर्दै आएका केसिलाई नगद रु १० हजार नगद सहित सम्मान पत्रले नगरप्रमुख अधिकारीले सम्मान गर्नुभएको हो ।

    सम्मान गर्दै अधिकारीले नगरका पत्रकारहरुले विकासका गलत काममा खबरदारी र नगरले गरेका कामलाई संचारमाध्यम सम्म पु-याउन आग्रह गर्नुभयो । नगरले वार्षिक रुपमा नगरको विकास काम बारे कमल चलाउने उत्कृष्ट पत्रकारलाई सम्मान गर्दै आएको छ ।

    मङ्गलबार, साउन ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.