अम्बाला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति अम्बालाको आयोजनामा ११६औँ महिला दिवस मनाइएको छ ।
Advertisement
मधु राणाको अध्यक्षता तथा बलराज काफ्लेको सञ्चालनबाट अगाडि बडेको सो कार्यक्रममा क्षेत्रीय महिला विभाग रेश्मा केसी, शोभा रसाली, अन्जु सुवेदीको विशेष उपस्थिति रहेको थियो ।
त्यस्तै नगर समितिका कोषाध्यक्ष भीम राना, विष्णु सापकोटा, प्रेम रसालीका उपस्थिति रहेको थियो।