काठाडडौँ । गुल्मी जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा दिउँसो २ बजेसम्म ७० हजार ४६० मत खसेको छ।
जिल्लामा कुल दुई लाख २९ हजार ५४९ मतदाता रहेका छन् र यो ३०.६९ प्रतिशत मतदान हो।
Advertisement
मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा १४५ मतदान स्थलका २८४ मतदान केन्द्रबाट साँझ ५ बजेसम्म जारी रहने निर्वाचन कार्यालयले जनाएको छ।