• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

खाडी मुलुकका नेपालीको तत्काल उद्धार गर्न राजमोको जोड


  •   बुधबार, फागुन २०, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले खाडी मुलुकमा रहेका नेपालीको तत्काल उद्धारमा विशेष जोड दिएको छ ।

    Advertisement

    उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८२ फागुन २० गते प्रेसवक्तव्य जारी गर्दै राजमोले यस्तो आवश्यकतामा जोड दिएको हो ।

    अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण र त्यसको परिणामस्वरूप खाडीका विभिन्न देशमा गरिएको प्रत्याक्रमणबाट करिब १७ लाख नेपालीको जीवन सङ्कटमा परेको बताउँदै राजमोको उक्त वक्तव्यमा सम्बन्धित देशका सरकासित सम्पर्क गरेर विशेष उडानमार्फत नेपालीलाई स्वदेश फिर्ता गर्न आग्रह गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “इरानमा भएको अमेरिका र इजरायलको आक्रमण तथा त्यसपछि इरानद्वारा गरिएको युद्धको परिणामस्वरूप खाडीका देशमा विभिन्न पेसामा गएका करिब १७ लाख नेपालीको जीवन सङ्कटमा पर्न गएको छ । त्यहाँ गएका नेपालीको करिब १७ लाख सङ्ख्या भएको बताइए पनि श्रमस्वीकृति नलिईकन जाने नेपालीको सङ्ख्या त्यो भन्दा बढी हुन सक्दछ । ती सबैको जीवनको रक्षाका लागि आवश्यक र प्रभावशाली कदम उठाउन राष्ट्रिय जनमोर्चाले सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहान्छ ।

    इजरायलमा १० जना नेपालीको ज्यान गएको र विपिन जोशीको अपहरण परेको अवस्थामा नै मृत्यु भएको घटनाबाट नेपालीलाई धेरै नै दु:ख पुगेको थियो । इरानमा अमेरिकाले गरेको आक्रमणको बेलामा पनि एक जना नेपालीको मृत्यु भएको समाचार आएको थियो । खाडीका अहिले इरानले अमेरिकाको सैनिक अड्डा भएका कैयौँ देशमा र इजरायलमा समेत लगातार आक्रमण गरिरहेको छ । खाडीका देशमा त्यस प्रकारको युद्धको स्थिति अरू गम्भीर र व्यापक बन्दै जाने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । त्यसो भएमा नेपालीहरू ठुलो सङ्ख्यामा सङ्कटमा पर्ने सम्भावना रहनेछ । त्यसकारण खाडीका देशमा बस्ने नेपालीको सुरक्षाको लागि अहिलेदेखि नै सरकारले गम्भीर कदम चाल्नुपर्ने आवश्यकता छ । त्यसका लागि नेपालले अन्य देशका सरकारसित पनि सम्पर्क गरेर तथा उडानको व्यवस्था गरेर नेपालीको उद्दार गर्नुपर्ने आवश्यकतामा हामीले विशेष जोड दिन्छौँ ।”

    बुधबार, फागुन २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.