• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

इरानमाथि इजरायली आक्रमणबारे मसाल : हामी इरानी जनताको पक्षमा छौँ


  •   शनिबार, फागुन १६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले इरानमाथि अमेरिकी पिछलग्गु देश इजरायलद्वारा गरिएको आक्रमणको सन्दर्भमा आफ्नो पार्टी इरानी जनताको पक्षमा रहेको स्पष्ट पारेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ फागुन १६ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै पार्टी सो धारणा सार्वजनिक गरेको हो ।

    इजरायलको उक्त कदमले देशलाई तेस्रो विश्वयुद्धमा पुर्‍याउने, उक्त युद्ध आणविक युद्ध हुने बताउँदै मसालले त्यसबाट मानवताको नै नाश हुने चेतावनी दिएको छ ।

    साम्राज्यवाद सधैँ युद्धको स्रोत हुने उल्लेख गर्दै मसालले वक्तव्यमार्फत इरानी जनता त्यो युद्धमा विजय हुने आशा प्रकट गर्नुका लागि विश्वभरिका विश्वशान्तिका पक्षधर जनता एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले इरानमाथि अमेरिकी साम्राज्यवाद र त्यसको पिछलग्गु इजरायलले गरेको आक्रमणको कडा शब्दमा भत्र्सना गर्दछ । उनीहरूको त्यो कदमले विश्वलाई तेस्रो विश्वयुद्धमा पुर्‍याउनेछ, जुन आणविक युद्धमा पनि परिणत हुन सक्नेछ । यो निश्चित छ कि यदि आणविक युद्ध भयो भने यसले सम्पूर्ण मानवताका लागि ठुलो खतरा निम्त्याउनेछ ।

    साम्राज्यवाद सधैँ नै युद्धको मुख्य स्रोत हुन्छ । ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि साम्राज्यवादले आतङ्कवादको रूप लिएको छ । यसरी ट्रम्पको नेतृत्वमा साम्राज्यवादी आतङ्कवाद सम्पूर्ण मानवता र विश्वशान्तिको लागि ठुलो खतरा बनेको छ । यो पृष्ठभूमिमा विश्वशान्तिको रक्षा गर्न र साम्राज्यवादी फासीवाद विरुद्ध लड्न अगाडि आउनु विश्वभरका सबै शान्तिप्रेमी जनताको अन्तर्राष्ट्रिय जिम्मेवारी बन्छ ।

    हामी विश्वस्त छौँ कि इरानका जनता अमेरिकी साम्राज्यवादमाथि विजयी हुनेछन् । अमेरिकी साम्राज्यवाद र त्यसको पिछलग्गुले उनीहरूमाथि गरेको आक्रमण विरुद्धको न्यायपूर्ण युद्धमा हामी इरानका जनतासँग ऐक्यबद्धता व्यक्त गर्दछौँ ।”

    शनिबार, फागुन १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.