• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

काठमाडौँ–४ मा ‘राष्ट्रियताको रक्षा र सङ्घीयता खारेजी’लाई मुख्य एजेण्डा बनाउँदै घरदैलो


  •   मङ्गलबार, फागुन १२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । ‘राष्ट्रियताको रक्षा र सङ्घीयताको खारेजी’लाई मुख्य एजेण्डा बाउँदै राष्ट्रिय जनमोर्चा निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार छविबहादुर खनालले विभिन्न स्थानहरूमा घरदैलो तथा कोणसभा सम्पन्न गर्नु भएकाे छ ।

    Advertisement

    चुनावी प्रचारप्रसारका क्रममा उम्मेदवार छविबहादुर खनालको नेतृत्वमा रहेको टोली एकता बस्ती, बालुवा खानी, साप्रेढुङ्गा, सुन्दर बस्ती, भङ्गाल, चुनीखेल, कपन, आकाशे धारा, सुकेधारा र चाबहिल लगायतका स्थानहरूमा पुगेको थियो ।

    बालुवाखानीमा पार्टीका का.वा. अध्यक्ष तथा समानुपातिक उम्मेदवार रश्मिराज नेपालीले कोणसभालाई सम्बोधन गर्नुभएको थियो ।सम्बोधनमा उहाँले यस पटकको निर्वाचन विगतको तुलनामा भिन्न रहेको बताउँदै यसलाई अमेरिकी र भारतीय साम्राज्यवाद विरुद्धको सङ्घर्षको रूपमा व्याख्या गर्नुभयो । विशेषगरी एमसीसी र एसपीपी जस्ता सम्झौतामार्फत वैदेशिक शक्तिहरूले नेपालको सार्वभौमसत्ता र अस्तित्व समाप्त पार्न खोजेको आरोप लगाउनु भयो । उहाँले देश बचाउनु नै अहिलेको मुख्य चुनौती रहेको उल्लेख गर्नुभयो ।

    त्यसैगरी अर्का नेता तथा समानुपातिक उम्मेदवार ठाकुर खनालले सङ्घीयताले देशलाई आर्थिक रूपमा टाट पल्टाएको र यसले राष्ट्रिय एकतालाई कमजोर बनाएको दाबी गर्नुभयो । २०४६ सालयता सत्तामा रहेका ठुला दलहरू भ्रष्टाचारमा लिप्त भएको र उनीहरूका कारण युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य भएको बताउनु भएको थियो । उहाँले अन्तमा काठमाडौँ क्षेत्र नं. ४ मा प्रत्यक्षतर्फका उम्मेदवार छविबहादुर खनाल र समानुपातिकतर्फका उम्मेदवारहरू चित्रबहादुर केसी, रश्मिराज नेपाली र दुर्गा पौडेल लगायलाई विजयी गराउन समेत आह्वान गर्नुभयो ।

    अभियानमा राष्ट्रिय जनमोर्चाका अर्का समानुपातिक उम्मेदवार मीनापुनले पनि मतदातासंग भेटघाट तथा भाेट माग्नु भएकाे थियाे ।

    प्रचारप्रसार कार्यक्रममा उम्मेदवार छवि खनाल, नेताहरू रश्मिराज नेपाली, आनन्द शर्मा, रामप्रकाश पुरी, ठाकुर खनाल, मिना पुन, सुधा शर्मा, गोविन्द शर्मा, चन्द्र थापा, निमबहादुर बुढा, विष्णु वली, धनपति सापकोटा, मदन शर्मा, हिरा रोका, जितेन्द्र ढकाल, प्रेम थापा, विद्या अधिकारी, प्रेम मोक्तान र दिपक रिजाल लगायत सहभागि हुनुहुन्थ्यो ।

    चावहिलमा उम्मेदवार खनाललाई लेखापढी व्यवसायीहरुको तर्फबाट स्वागत गर्दै जितका लागि शुभकामना प्रदान गरिदिएको थियो भने राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माले व्यवसायीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    मङ्गलबार, फागुन १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.