• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भक्तपुर १ का उम्मेदवार ईश्वरीप्रसाद पैयानीको प्रचार अभियान तीव्र


  •   सोमबार, फागुन ११, २०८२ मा प्रकाशित
  • भक्तपुर, फागुन ११ । राष्ट्रिय जनमोर्चा भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार ईश्वरी प्रसाद पैयानीले आफ्नो निर्वाचन क्षेत्रमा व्यापक प्रचारप्रसार तथा घरदैलो अभियान सञ्चालन गर्नुभएको छ ।

    Advertisement

    प्रचारप्रसार अभियानले गट्टाघर, सल्लाघारी, सूर्यविनायक, च्यामासिंह, ताथली, सुडाल, बागेश्वरी, नगरकोट, छालिङ, कमलविनायक, भक्तपुर दरबार स्क्वायर तथा थाती लगायतका स्थानमा गएर भेटघाट, पर्चा वितरण तथा माइकिङ कार्यक्रम सञ्चालन गरेको थियो ।

    अभियानमा राष्ट्रिय जनमोर्चाका समानुपातिक उम्मेदवार मीनापुन, ठाकुरप्रसाद खनाल तथा ऋतु केसी पनि सहभागी हुनुहुन्थ्यो ।

    नगरकोटमा भएको सङ्क्षिप्त कोणसभालाई समानुपातिक उम्मेदवार मीन पुनले सम्बोधन गर्नुभएको थियो । सम्बोधनमा उहाँले राष्ट्रिय जनमोर्चा विगतदेखि नै देश र जनताको हितमा निरन्तर सङ्घर्षरत रहेको दावी गर्दै यस चुनावमा “गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा, सङ्घीयताको विरोध” आफ्ना मुख्य नारा रहेको बताउँनु भयो ।

    पुनले “राष्ट्रिय जनमोर्चाले स्थानीय तहदेखि संसदसम्म काम गर्दा आजसम्म एक पैसा पनि भ्रष्टाचार नगरेको” दाबी गर्दै देशको वर्तमान परिस्थिति सामान्य नरहेको र विभिन्न घटनाक्रमले देशको राष्ट्रियता गम्भीर खतरामा परेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

    पुनले “नगरकोट पर्यटकीय क्षेत्र भएकाले त्यहाँका नागरिक सचेत, शिक्षित र अन्तर्राष्ट्रिय स्तरका मानिसहरूसँग सम्पर्क तथा विचार–विमर्श गर्न सक्ने क्षमता” भएको र जनताको यही उच्च चेतना र विवेकलाई आगामी चुनावमा सही ठाउँमा प्रयोग गर्न अनुरोध गर्नुभयो । उहाँले अगाडि भन्नु भयो “संसदमा कस्ता प्रतिनिधि पुग्छन् र उनीहरूले कस्तो कानुन बनाउँछन् भन्ने कुराले देशको भविष्य निर्धारण गर्ने छ ।”

    अर्का समानुपातिक उम्मेदवार ठाकुर खनाल र  ऋतु केसीले पनि पार्टीको नीतिगत धारणा र कार्यक्रमबारे जानकारी गराउँदै आफ्नो चुनाव चिन्हमा मतदान गर्न अपिल गर्नुभएको थियो ।

     

    प्रचार तथा भेटघाट कार्यक्रममा उम्मेदवार तथा समानुपातिक उम्मेदवारसँगै राम प्रकाशपुरी, आनन्द शर्मा, ठाकुर खनाल, मीना पुन, निमबहादुर बुढाथोकी, सुधा शर्मा, ऋतु केसी, चन्द्रा थापा, गोविन्द शर्मा, छवि खनाल, मदन शर्मा, धनपति सापकोटा, विष्णु ओली, सगर सुवेदी, ईश्वरी शर्मा तथा राजेश गोसाई लगायत सहभागी हुनुहुन्थ्यो ।

    प्रचार सामग्रीमा उम्मेदवारहरूको परिचय, पार्टीका नीति तथा प्रतिबद्धताहरू समेटिएका पर्चा, प्रतिबद्धता तथा कार्डका साथै घोषणपत्र वितरण गरिएको थियो ।

    सोमबार, फागुन ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.