• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

काठमाडौँ–९ मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार दानीद्वारा मोटरसाइकल र्‍याली


  •   शनिबार, फागुन ०९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ९ मा दलहरूबिच घरदैलो, कोणसभा र भेटघाट कार्यक्रम सञ्चालन भइरहेको छ । यसै सन्दर्भमा आज राष्ट्रिय जनमोर्चाका काठमाडौँ–९ का उम्मेदवार रोशन दानीले आफ्नो चुनावी प्रचारप्रसार कार्यक्रम सञ्चालन गर्नुभयो ।

    Advertisement

    प्रचार प्रसार कार्यक्रमअन्तर्गत मोटरसाइकल र्‍याली र भेटघाट कार्यक्रम गरिएको थियो ।

    कार्यक्रमको सुरुमा राष्ट्रिय जनमोर्चाका का.वा. अध्यक्ष रश्मिराज नेपाली र केन्द्रीय सल्लाहकार आनन्द शर्माले सङ्क्षिप्त मन्तव्य राख्नु भएको थियो ।

    बिहानैदेखि सुरु गरिएको कार्यक्रम दहचोक, स्विचाटार, बोलम्बु, नैकाप, रामकोट, कलङ्की, तिनथाना, ढुङ्गेअड्डा, भिमढुङ्गा र वाफललगायतका विभिन्न स्थानमा पुगेर समापन भएकाे थियाे ।

    प्रचारप्रसारमा उम्मेदवारसँगै रश्मीराज नेपाली, आनन्द शर्मा, ठाकुर खनाल, छवि खनाल, जगत रेग्मी, लक्ष्मी केसी, सुधा शर्मा, निमबहादुर बुढाथोकी, ऋतु केसी, हिरा केसी, गणेश अधिकारी, रमेश पौडेल, धनपति सापकोटा, दिवाकर सुवेदी, निमबहादुर बुढा, मदन पाण्डे, चन्द्र थापा, गोविन्द शर्मा लगायत सहभागी हुनुहुन्थ्यो । टोलीले विभिन्न स्थानमा मतदातासँग चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्दै पर्चा, कार्ड वितरण गर्नुका साथै भेटघाट गरेकाे थियो ।

    उम्मेदवार दानीले आफ्नो चुनावी एजेन्डा स्पष्ट पार्दै पर्चा तथा भिजिटिङ कार्ड वितरण गर्नुभएको छ । ती प्रचार सामग्रीहरूमा गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा, सङ्घीयताको विरोध, प्रदेश संरचना खारेज गरी स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने, भ्रष्टाचारका विरुद्ध, शिक्षा र स्वास्थ्य सेवालाई सर्वसुलभ तथा गुणस्तरीय, विदेशी हस्तक्षेपको विरोध गर्दै राष्ट्रिय स्वाभिमानको संरक्षण आदि विषय उल्लेख गरिएको छ ।

    जनताको सुझाव र गुनासा आफूले सङ्कलन गरिरहेको र निर्वाचित भए त्यसलाई प्राथमिकताका साथ सम्बोधन गर्ने उम्मेदवार दानीले बताउनुभयो ।

    शनिबार, फागुन ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.