कपिलवस्तु । आगामी फागनु २१ गते हुने निर्वाचनमा जातिय समता समाज कपिलवस्तुले राष्ट्रिय जनमोर्चालाई सघाउने भएको छ ।
Advertisement
२०८२ फागुन ३ गते बसेको समता समाज कपिलवस्तु जिल्ला समितको वैठकले सो निर्णय गरेको हो ।
समाजले २१ गते हुने निर्वाचनमा कपिलवस्तुका तीनओटैै क्षेत्रमा राजमोका प्रत्यक्ष र समानुपातिक उम्मेदवारलाई विजय गराउन आर्थिक, नैतिक र भौतिक रूपबाट सहभागी हुनेसमेत जनाएको छ ।
