• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

चितवनमा महिलाहरू नै असुरक्षित छन् : सिता क्षेत्री


  •   मङ्गलबार, फागुन ०५, २०८२ मा प्रकाशित
  • काठमाडौँ । चितवन वासी महिला मतदाताहरूको भोटले नै रवीले जित्ने गरेता पनि सबैभन्दा धेरै महिला सम्बन्धित घटनाहरू घट्ने गरेको राष्ट्रिय जनमोर्चा चितवन निर्वाचन क्षेत्र नं १ का उम्मेद्वार सिता क्षेत्रीले बताइन् ।

    Advertisement

    क्षेत्रीले युगदर्शन अनलाइनसँग भएको कुराकानीका दौरानमा चितवनमा किसान, सुकुम्बासी, स्वास्थ्य, विद्यालय, महिला लगायतका समस्यालाई अत्याधिक रहेको बताए ।

    ‘जसमध्य किसानको समस्या मुख्य छ, उनीहरूले विउमल समयमा पाइरहेका छैनन् ।’ क्षेत्री अगाडि भने– ‘किसानहरूले तरकारी उत्पादन गर्दछन् तर बजार नपाउँदा उत्पादित तरकारीहरू नै नष्टगरि अर्को खेती गर्नुपर्ने वाध्यता उनीहरूलाई छ ।’

    नेपालका ७७ वटै जिल्लाका मानिसहरू चितवनमा बासोबास गर्ने गरेको तर महिलाहरूका घटनाहरू धेरै नै घटिरहेको क्षेत्रीले बताए । ‘जसका छोराछोरीहरू विदेशमा रहेका छन् उनीहरू नै अत्याधिक असुरक्षित छन् ।’ सिता क्षेत्रीले अगाडि भने– ‘उनीहरूका घरको ढोका नै फोरेर, हत्या गरि लुटपाट हुने गरेका घटनाहरू पनि छन् । बलात्कार गर्नेसम्मका अपराधिक घटनाहरू भइरहेका छन् ।’

    स्वास्थ्यमा धेरै नै दलाली र भ्रष्टाचार भइरहेको क्षेत्रीले बताए । यसप्रकारका समस्याबाट चितवनवासी जनताहरू आजित भएको क्षेत्रीको बुझाई छ ।

    त्यस्तै क्षेत्रीले शिक्षामा पनि चितवनमा भ्रष्टाचार भइरहेका बताइन् । ‘सरकारी स्कुलमा पनि पैसा दिन सक्ने र नसक्नेहरू बीच भेदभाव गरिरहेको छ ।’ क्षेत्रीले अगाडि भने– ‘जोसँग पैसा छैन त्यस्ता व्यक्तिका सन्तानहरूले राम्रो शिक्षा पाउनबाट बञ्चित छन् ।’

    विस २०१८ सालमा राप्तीबाट लखटिएर आएका सुकुम्बासीहरूको अवस्था पनि अत्यन्तै दयनीय भएको सिता क्षेत्रीले प्रत्येक्ष आफूले देखिरहेको बताइन् । ‘उनीहरूले अझैसम्म पनि लालपुर्जा नपाउँदा समस्याग्रस्त छन् ।’

    मङ्गलबार, फागुन ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.