• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

पोर्चुगलमा नेपाली निष्काशन गरिएकोमा राजमोको विरोध


  •   सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले युरोपको पोर्चुगलबाट दुई हजार बढी नेपालीलाई निष्काशन गरिएकोमा विरोध जनाएको छ ।

    Advertisement

    उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८२ फागुन ४ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै राजमोले सो विरोध गरेको हो ।

    अहिले पनि अमेरिकाबाट नेपालीलाई निष्काशन गरिँदै आएको प्रसङ्ग जोड्दै आगामी दिनमो यो सिलसिला अरू बढेर जाने सम्भावना व्यक्त गरिएको छ ।

    राजमोले देशमा उद्योग र कृषिको विकासपछि मात्रै त्यो समस्याको समाधान हुन सक्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “पोर्चुगलमा करिब २ हजार नेपालीलाई त्यहाँबाट निस्कासित गर्ने र उनीहरूमध्ये कतिपयलाई जेलमा हाल्ने कुरा पनि आएको छ । त्यो कुराप्रति राष्ट्रिय जनमोर्चाले गम्भीर चिन्ता प्रकट गर्दछ र त्यो समस्याको समुचित समाधानका लागि नेपाल सरकारको ध्यान आकर्षित गर्न चाहन्छ ।

    हालसालैका दिनमा नेपालीलाई त्यसरी ठुलो सङ्ख्यामा निस्कासित गर्ने कार्य अमेरिकामा देखा पर्‍यो । अब एक वा अर्काे प्रकारले त्यही प्रकारको सिलसिला पोर्चुगलमा पनि देखा परेको छ । यो कुराको अनुमान गर्न सकिन्छ कि सायद त्यस प्रकारको स्थितिको सामना अन्य देशका नेपालीले पनि गर्नुपर्नेछ । पुँजीवादी देशमा आर्थिक सङ्कट र बेरोजगारी बढ्नुका साथै विदेशी आप्रवासीप्रति कडा नीति अपनाउने वा उनीहरूलाई निस्काशित गर्ने प्रक्रिया बढ्दै जाने कुरा स्पष्ट छ । त्यसअनुसार संसारका अन्य देशमा पनि नेपालीप्रति त्यस प्रकारको व्यवहार बढ्दै जानेछ ।

    त्यस प्रकारको स्थितिमा संसारका कुनै पनि देशमा नेपालीको न्यायोचित हितको रक्षाका लागि सरकारले ध्यान दिनुपर्ने आवश्यकता छ तर त्यसका साथै त्यो समस्याको मूल कारण नेपालमा कृषि, उद्योगको विकास हुन नसक्नु र त्यसरी रोजगारीको अवसरमा वृद्धि हुन नसक्नु नै हो । त्यसका लागि नेपालका सरकारका भ्रष्ट र गैरजिम्मेवार नीति नै जिम्मेवार छन् । त्यसकारण त्यो समस्याको समाधानको लागि विभिन्न सरकारले अपनाउने भ्रष्ट र गैरजिम्मेवार नीतिमा सुधारको आवश्यकता छ । त्यसका लागि विद्यमान व्यवस्थामा नै परिवर्तनको आवश्यकता छ । त्यसरी नेपालमा कृषि र उद्योगको अवस्थामा सुधार हुन सकेमा नै अहिले नेपालीले संसारका विभिन्न देशमा भोग्नु परिरहेको समस्याको पनि समाधान हुन सक्नेछ र त्यसका लागि हामीले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहान्छौँ ।”

    सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.