• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

लिपुलेक–लिम्पियाधुराका जनताले मतदान गर्न नपाउने

"नागुगाउँका छसय मतदाताले बहिष्कार गर्ने "

  •   आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपालको चुच्चे नक्शा लिपुलेक–लिम्पियाधुराका जनताले मतदान गर्न नपाउने भएका छन् । त्यस्तै सोही स्थानको नागुगाउँका जनताले निर्वाचन बहिष्कार गर्ने भएका छन् । राष्ट्रिय जनमोर्चा दार्चुलाका प्रत्यक्ष उम्मेद्वार विर्खराज पन्तले युगदर्शनसँग सम्वादका क्रममा सो जानकारी गराउनु भएको हो ।

    Advertisement

    पन्तका अनुसार दार्चुला जिल्लाको व्यास गाउँपालिका अन्तर्गत रहेको लिपुलेक–लिम्पियाधुरालाई भारतीय सुरक्षा निकायले निषेधित क्षेत्रको रुपमा घोषणा गर्दा त्यहाँका जनताले यसपटकको निर्वाचनमा पनि मतदान गर्न नपाउने भएका छन् । सो वडामा नेपाल सरकारले छाङरु र तिङ्कर गरी दुईवटा मतदान स्थल तय गरेको छ । छाङरुमा ३७५ मतदाता रहेका छन् भने तिङकरमा २४४ मतदाता रहेका छन् ।

    गाउँपालिकाको एउटा वडाले त चुनाव नै बहिष्कार गरेको छ । चरम प्रकारको महंगाईको मारमा पिडित छन् जनता । व्यास गाउँपालिकाको नागुगाउँ जहाँ छसय मतदाता छन् उनीहरूले चुनाव बहिष्कार गर्दैछन् । नागुमा गाउँमा एक स्थानमा मतदान स्थत तय भएको छ ।

    ‘नेपालको तर्फदेखि नेपाली सुरक्षाकर्मीहरू लिपुलेकतर्फ जान लाग्दा उताबाट पनि भारतीय सेना झरिहाल्छ’ पन्तले भने– ‘नेपालको तर्फबाट भन्दा पनि भारतको तर्फबाट नै विवाद उत्पन्न गराउन चाहिरहेको अवस्था छ ।’

    लिपुलेक र लिम्पियाधुरालाई भारतीय सैनिकले निषेधित क्षेत्रको रुपमा घोषणा गरी नेपालीहरूलाई जान नै नदिने गरेको पन्तले सुनाए । ‘विगतमा भन्दा वर्तमानमा स्थिति झनै भयङ्कर बन्दै गएको छ ।’

    राष्ट्रिय जनमोर्चाले संसदमा खेलेको भूमिकाको जनताबाट राम्रो रेस्पोन्स पाइरहेको पन्तले बताए । ‘जनताले राष्ट्रिय जनमोर्चा मात्रै भ्रष्टाचार नगर्ने पार्टीको रुपमा बुझिरहेका छन् ।’

    ‘एमालेले लिम्पीयाधुरा र लिपुलेक भएको चुच्चे नक्शा देखाएर भोट माग्ने भाँडो बनाएका छ ।’ पन्तले अगाडि भने– ‘तर लिपुलेक–लिम्पियाधुरा र  नेपालको भन्ने वित्तिकै भारतले सताउँछ । सिमानावासी मान्छेहरू भारतबाट पिडित छन् । स्थानीय बासिन्दाहरू यस विषयमा खासै कुरा गर्न चाहँदैनन् ।’

    लिपुलेक लिम्पियाधुरा व्यास गाउँपालिकाको एक नम्बर वडा पर्दछ । त्यस वडाका जनताले जिल्ला सदरमुकाम खलङ्गा पुगेर मात्रै मतदान गर्न पाउने पन्तले बताए ।

    आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.