• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

शिव विष्टप्रति हार्दिक श्रद्धान्जली


  •   बिहिबार, माघ २९, २०८२ मा प्रकाशित
  • चेन्नई । जिल्ला प्यूठान, प्यूठान नगरपालिका २ काठेघर, चितिखोला निवासी शिव विष्टको चेन्नईमा निधन भएको छ । उनले चेन्नईस्थित इसिआर गेष्टहाउसमा कार्यरत थिए ।

    Advertisement

    कविराम बिष्टका कान्छा छोरा बर्ष २० शिव बिष्ट र रविन केसी बर्ष १८ का दुबै जना फरवरी ४, २०२६ गते राती करिब ०१.३० बजे मरिना विच घुम्न गएका थिए । फर्किने क्रममा मदिरा सेवनबाट अनियन्त्रित बाईक दुर्घटना हुँदा दुबैजना सख्त घाइते भएका थिए । दुर्घटनामा शिव बिष्टलाई टाउकोमा गम्भीर चोट लागेको थियो । रविन केसीको अवस्था सामान्य रहेको छ । घटना स्थालबाट पोलिसले उद्दारगरि चेन्नईस्थित रायपेट्ट सरकारी अस्पतालमा भर्ना गरेको थियो । उपचारकै क्रममा निज शिव बिष्टको मिति फरवरी ८, २०२६ गते बिहान करिब ८ बजे निधन भएको स्थानीय प्रशासनले जनाएको छ ।

    फरवरी १०, २०२६ को राति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापालाई प्राप्त हुनासाथ क्षेत्रीय सदस्य तथा पूर्व नगर समितिका अध्यक्ष ओमकान्त शर्मा, क्षेत्रीय सदस्य तथा चेन्नई उत्तर नगर समितिका अध्यक्ष गोपाल बिक, क्षेत्रीय सदस्य तथा चेन्नई पश्चिम नगर सचिव किशोर शर्मा, चेन्नई पश्चिम नगर उपाध्यक्ष प्रकाश नेपाली लगायत मूल प्रवाहका साथीहरू, मृतकका बाबा कविराम बिष्ट, मृतकका दाजु दिपेन्द्रसिंह बिष्ट, आफन्तजन तथा ईष्टमित्रहरू दाम बहादुर केसी, ललित बहादुर जिसी, दुर्गा केसी, निर्मला घर्ती, घमानसिंह खत्री, राजेन्द्र थापा, विक्रम घर्ती, गेष्टहाउस मालिक पाण्डियन र उहाँको श्रीमतीको पनि शुरुदेखि अन्त्यसम्म उपस्थिति रहेको थियो ।

    मृतकका बाबा र दाजु नेपालबाट चेन्नईसम्म रेलमा आउँदा ढिलाइ भएको कारण शवको फरवरी ११, २०२६ का दिन पोलिस र अस्पतालको सबै डकुमेन्टहरू तयार गरि पोष्टमार्टम पश्चात चेन्नईको समुन्द्र नजिक रहेको कृष्णपेट शवदाह गृहमा अन्तिम दाहसंस्कार गरिएको छ । सो अवसरमा एक मिनेट मौनधारण सहित किशोर शर्माको सञ्चालनमा गोपाल बिक र ओमकान्त शर्माले संक्षिप्त शोक मन्तव्य राख्नुभएको थियो ।

    बिहिबार, माघ २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.