• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

रुपन्देही क्षेत्र नम्बर ५ मा राजमो सम्पर्क कार्यालय स्थापना


  •   आइतबार, माघ २५, २०८२ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देहीले निर्वाचन क्षेत्र नम्बर पाँचमा चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना गरेको छ । कार्यालयको उद्घाटन पार्टीका अध्यक्ष चित्र बहादुर केसीले गर्नुभएको छ ।

    Advertisement

    माघ २४ गते सम्पन्न उक्त उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै केसीले साम्राज्यवाद विश्वभरिका मानव जातिका लागि सबैभन्दा खतराको रुपमा अगाडि आएको बताउनु भयो । यो विषयम परिस्थितिका बीच नेपालमा निर्वाचन सम्पन्न हुन गइरहेको छ, यो चुनावमार्फत नेपालमा अमेरिकी साम्राज्यवादले आफ्‌नो अनुकुलताको राजनीतिक पार्टीलाई स्थापित गरि उपयोग गर्ने दाउमा रहेको केसीले बताउनु भयो ।

    समय मै नेपाली जनताले ध्यान नपुराए नेपालले पनि युक्रेनको जस्तै भयावह अवस्था भोग्नु पर्ने केसीले जोड दिनुभयो ।

    लिला बल्लव खनालको अध्यक्षता तथा लाल बहादुर क्षेत्रीयको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरूलाई तेजेन्द्र पुनले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा वामपन्थी नेता चेतनाथ आचार्य, नेकपा (मसाल) का जिल्ला प्रवक्ता लालचन्द पन्थ, बुद्धिजीवी संघका दुर्गानाथ खरेल, राजमो केन्द्रीय सदस्य कमला बंजाडे, राजमो जिल्ला सल्लाहकार कृष्ण वम मल्ल, बद्रे आलम, रुकबहादुर पराजुली, जयश्वर रेग्मी, गणेश गौतम लगायतले आतिथ्यता गर्नुभएको थियो ।

    भेलाले लिला बल्लव खनालको संयोजकत्वमा पाँच नम्बर क्षेत्र लक्षित गरेर ५१ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ ।

    भेलाले कञ्चन ३, ४ र ५ नम्बर वडाका लागि तेजेन्द्र पुनको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ । त्यस्तै सोही पालिकाको १ र २ वडालाई लक्षित गरि तुलसीराम शर्माको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ । त्यस्तै सैनामैना नगरपालिकालाई लक्षित गरि कृष्ण वम मल्लको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ ।

    आइतबार, माघ २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.