• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अखिल नेपाल युवक संघको केन्द्रीय सम्मेलन स्थगित


  •   बिहिबार, माघ २२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल युवक संघको २०८२ माघ २३–२५ गते बुटवलमा हुने निश्चित गरिएको सम्मेलन हालको लागि स्थगित गरिएको छ । २०८२ माघ २२ गते समितिका अध्यक्ष गणेश अधिकारीले समितिको तर्फबाट वक्तव्य जारि गरि देशीय राजनीतिक अन्योलताको अबस्था र देश चुनावमय भएको अबस्थामा हाललाई केन्द्रीय सम्मेलन तत्काल आयोजना गर्न सम्भव नभएकाले अर्को मितिपछि तय गर्नेगरी सम्मेलन हाललाई स्थगित गरिएको बताउनु भएको छ ।

    Advertisement

    प्रेस बक्तब्यमा लेखिएको छ :

    ‘अखिल नेपाल युवक संघको २०८२ माघ २३–२५ गते बुटवलमा आयोजना गर्ने भनिएको आठौं केन्द्रीय सम्मेलन भाद्र महिनाको १३ र १४ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार तय गरिएको थियो । तर भाद्र २३–२४ को जेनजी प्रदर्शनको क्रममा राष्ट्रले इतिहासमै नभोगेको मानवीय तथा भौतिक क्षेती भोग्न पुग्यो । जसमा ७३ जनाले ज्यान गुमाउन पुगे भने देशको लामो इतिहास बोकेका सिंहदबार, सर्वोच्च अदालत जस्ता अन्य थुप्रै सार्बजनिक भौतिक संरचनार्चनासमेत धस्त हुन पुगे ।

    जसको परिणाम देशको राजनीतिक अबस्थामा एकाएक परिबर्तन आइ एकातर्फ पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठनहुन पुग्यो । यसरी असंबैधानिक रूपमा बनेको सरकार र त्यसले गरेको संसद् विघटनको सिफारिसले रास्ट्रपति मार्फत संसद विघटन गरेर उक्त सरकारले फागुन २१ को निर्वाचन घोषणा गरि यही माघ ६ गते उम्मेदवारी दर्ता समेत गरिसकेको छ ।

    देश निर्वाचनमा होमीइसकेको अबस्था छ भने अर्को तर्फ सर्वोच्च अदालतमा संसद् पुनःस्थापना सम्बन्धी रिट दर्ताका कारण देश गम्भीर राजनीतिक अन्योलमा प्रवेश गरेको अवस्था छ ।

    यी सबै घटनाक्रमलाई सर सर्दी नियाल्दा देशभित्रको आन्तरिक समस्या र विश्वव्यापी रूपमा बढ्दो अन्तर्राष्ट्रिय भू–राजनीतिक तनाव, साम्राज्यवादी शक्ति संघर्ष र हस्तक्षेपको बढेकाले नेपालजस्तो सानो र संवेदनशील मुलुकमा थप चुनौती सिर्जना हुन पुगेको छ ।

    तसर्थ देशीय राजनीतिक अन्योलताको अबस्था र देश चुनावमय भएको अबस्थामा हाललाई केन्द्रीय सम्मेलन तत्काल आयोजना गर्न सम्भव नभएकाले अर्को मितिपछि तय गर्नेगरी सम्मेलन हाललाई स्थगित गरिएको जानकारी यसै वक्तव्यमार्फत सार्वजनिक गर्दछौँ ।’

    बिहिबार, माघ २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.