• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

राष्ट्रिय जनमोर्चा मात्रै वैकल्पिक राजनीतिक शक्ति हो : मोहन विक्रम सिंह


  •   बुधबार, माघ २१, २०८२ मा प्रकाशित
  • खलङ्गा, प्युठान । नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन बिक्रम सिंहले देशको बैकल्पिक राजनीतिक शक्ति राष्ट्रिय जनमोर्चा भएको बताउनु भएको छ ।

    Advertisement

    मंगलवार माघ २० गते ठुलाबेसीमा सम्पन्न राष्ट्रिय जनमोर्चा गौमुखी गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री सिंहले साम्राज्यवादी शक्तिहरूले अराजनीतिक व्यक्तिहरूलाई नेपालको सत्तामा पुर्याएर नेपालको भूमिलाई आफ्‌नो स्वर्थ अनुरुप उपयोग गर्न खोजिरहेको बताउनु भयो । यतिवेला अमेरिकी साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेपका कारण नेपालले अत्यन्तै अप्ठ्यारो परिस्थितिको सामना गर्नुपरिरहेको महामन्त्री सिंहले जोड दिनुभयो ।

    ‘अमेरिकाको नीति चीनलाई घेर्ने उदेश्य रहेको छ, ती दुइ देशको लडाइँमा नेपाल अछुतो रहन सक्तैन नेपाली भूमि प्रयोग नगरिकन अर्को बाटो छैन ।’ सिंहले भन्नुभयो– ‘त्यसैले नेपाल युद्ध मैदान गराउने रणनीति अनुसार काम भएको छ ।’

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका सल्लाहकार सुरेथ थापाले मन्तव्यका क्रममा जिल्लाको अवस्थालाई राम्रोसँग बुझेको, जिल्ला मै स्थायी बसोबास भएको कारण राष्ट्रिय जनमोर्चाका उम्मेद्वार तिलक जिसीलाई जिताउन आवश्यक रहेकाले गिलास चिन्हमा मतदान गर्न गराउन नेता, कार्यकर्ता एवं शुभचिन्तकलाई आग्रह गर्नुभयो ।

    जनतालाई झुक्याएर चुनावमा मिठाकुरा गरेर पैसा बाडेर जित्ने कोसिस भैरहेको छ । यसप्रकार व्यक्तिहरूबाट प्युठानी जनतालाई सजग हुन उम्मेद्वार तिलक जिसीले आग्रह समेत गर्नुभयो ।

    जिसीले राष्ट्रियता, गणतन्त्रको रक्षा गर्न एवं संघीयताको खारेजी तथा समग्र प्युठानको बिकास निर्माणका लागि अनुभवी बिकासप्रेमी नेता तिलक जिसीलाई जिताउन सबै कार्यकर्ता सक्रियताका साथ लाग्न सिंहले आग्रह गर्नुभएको थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपाने र अखिल छैठौंका केन्द्री अध्यक्ष शुवास जिसीले पनि मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा समानुपातिक उमेदवार बिनोद कुमार विक, कमला पोख्रेल, अमर बिटालु, अखिल नेपाल युवक संघका जिल्ला सल्लाहकार बरुनध्वज मल्ल, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य जुमान सिंह केसी लगाएतको आतिथ्यता रहेको थियोे ।

    कार्यक्रमको अध्यक्षता पालिका अध्यक्ष जनक केसी र सञ्चालन राजमो नेता वीर बहादुर केसीले गर्नुभएको थियोे ।

    कार्यक्रममा समानुपातिक उम्मेद्वार बिनोद कुमार विक, कमला पोख्रेल, अमर बिटालु, अखिल नेपाल युवक संघका जिल्ला सल्लाहकार बरुनध्वज मल्ल, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य जुमान सिंह केसी लगाएतको आतिथ्यता रहेको थियोे ।

    कार्यक्रमको अध्यक्षता पालिका अध्यक्ष जनक केसी र सञ्चालन राजमो नेता वीर बहादुर केसीले गर्नुभएको थियोे ।

    बुधबार, माघ २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.