• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

दाङ क्षेत्र नं. २ को राजमोको चुनावी भेला, विभिन्न समिति गठन


  •   सोमबार, माघ १९, २०८२ मा प्रकाशित
  • दाङ । चुनावसित सम्बन्धित विभिन्न समिति गठन गर्दै राष्ट्रिय जनमोर्चा दाङ क्षेत्र नं. २ को चुनावी भेला घोराहीमा सम्पन्न भएको छ ।

    Advertisement

    राजमो केन्द्रीय सदस्य तथा दाङका अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यमा २०८२ माघ १९ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।

    फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार योजना तय गर्ने र प्रशिक्षणात्मक भेलाको सिलसिलामा सो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

    देशको समसामयिक राजनीति र भिन्न परिस्थितिमा हुन गइरहेको निर्वाचनको बारेमा मन्तव्य राख्दै प्रमुख अतिथि आचार्यले प्रशिक्षण दिनुभएको थियो ।

    अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोखरेलले पनि विभिन्न पार्टीका चरित्रको बारेमा र राजमोले खेलेको भूमिकाबारे आफ्नो धारणा राख्नुभएको थियो ।

    कार्यक्रमलाई क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार मनिराम खनालले आफ्नो अमूल्य मतले अहिले देशको भविष्य निर्धारण गर्ने भएकाले आफ्नो मतको दुरुपयोग नगर्न र गिलासमै मतदान गर्न सम्पूर्णमा अनुरोध गर्नुभएको थियो ।

    त्यस्तै, समानुपातिक उम्मेदवार कृष्णा राना, अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा दाङका अध्यक्ष सेवक भट्टराई, जातीय समता समाज दाङका सचिव बलदेव विक, अखिल नेपाल जनजाति सम्मेलन दाङका सदस्य भौना चौधरी, अखिल नेपाल महिला सङ्घ दाङकी जिल्ला सदस्य हेमा पोखरेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    चुनाव परिचालन समितिका संयोजक रामबहादुर जिएमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा राजमो जिल्ला सदस्य मेघराज भट्टराईले स्वागत मन्तव्य राख्नुभएको ।

    कार्यक्रमको सहजीकरण अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का जिल्ला सदस्य कमल पन्थीले गर्नुभएको थियो ।

    भेलाले रामबहादुर जिएमको संयोजकत्वमा ४१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

    त्यस्तै, सुरेशकुमार पाण्डेको संयोजकत्वमा एक सय ५१ सदस्य चुनाव प्रचारप्रसार समिति, मङ्गलबहादुर घर्तीमगरको संयोजकत्वमा २१ सदस्य युवा परिचालन समिति, मेघराज भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक परिचालन समिति र उत्सव पुनको संयोजकत्वमा तीन सदस्य सांस्कृतिक समिति गठन गरिएको छ ।

    राजमोका अनुसार क्षेत्र नं. २ का पालिका र वडामा प्रत्यक्ष उम्मेदवार मनिराम खनालसहित जनभेटघाट तथा घरदैलो अभियान तय गरेको छ ।

    सोमबार, माघ १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.