• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सामन्तवाद र साम्राज्यवादसँगको लडाई प्रमुख : नेपाली

"कपिलवस्तु क्षेत्र न ३ मा चुनावी भेला सम्पन्न "

  •   शुक्रबार, माघ १६, २०८२ मा प्रकाशित
  • कपिलवस्तु, तौलिहवा । राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष रेश्मीराज नेपालीले आफ्‌नो पार्टीले वर्तमान अवस्थामा प्रमुख लडाई सामन्तवाद र साम्राज्यवादसँगको बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा कपिलवस्तुको आयोजनामा सम्पन्न कपिलवस्तु क्षेत्र नं ३ का अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालीले पुनरुत्थानबादी शक्ति र साम्राज्यवादी शक्तिको चलखेल बढ््‌दा राष्ट्रियता र गणतन्त्र धरापमा परेको औँल्याउनु भयो । भेला माघ १६ गते शिवराज ३ मधवामा सम्पन्न भएको हो ।

    Advertisement

    भेलालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष नेपालीले राष्ट्रिय जनमोर्चाले गणतन्त्र र राष्ट्रियताको रक्षा एवं साम्राज्यवाद बिरुद्ध संघर्षको नारालाई चुनावी घोषणा पत्र सार्वजनिक गरेको बताउनु भयो ।

    आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि कपिलवस्तु क्षेत्र नं ३ मा केर सिंह अदैलाई पार्टीले उम्मेद्वार बनाएको छ । चुनावलाई सफल पार्न राजमो नगर अध्यक्ष केहर सिंह पुनको संयोजकत्व मा एक सय ११ सदस्सीय प्रचार प्रसार समिति गठन गरेको छ । यसै गरी श्याम प्रकाश खनालको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति गठन गरिएको छ ।

    भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाकार तथा समानुपातिक उम्मेद्वार दधिराम आचार्य, अखिल नेपाल किसान संघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, राजमो जिल्ला अध्यक्ष रामप्रसाद बेल्बासे, जातीय समता समाजका केन्द्रीय सदस्य राम बहादुर विक, समानुपातिक उम्मेदवार कर्मराज चौधरीले मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रमको अध्यक्षता राजमो शिवराज नगर समिति अपा अध्यक्ष मोहन विक र स्वागत मन्तव्य अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला सदस्य छन्द बहादुर केसी र सञ्चालन राजमो शिवराज नगर समिति सचिव श्याम खनालले गर्नु भएको थियो ।

    भेलाले चन्द्रौटामा सम्पर्क कार्यालय राख्ने निर्णय गरेको छ ।

    शुक्रबार, माघ १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.