• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ७. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड


  •   बिहिबार, माघ १५, २०८२ मा प्रकाशित
  • बेइजिङ । चीनले बिहीबार दूरसञ्चार ठगी घोटालामा संलग्न ‘प्रमुख सदस्यहरू’ सहित म्यान्मास्थित आपराधिक गिरोहसँग सम्बन्धित ११ जनालाई मृत्युदण्ड दिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

    Advertisement

    अर्बौं डलर बराबरको अवैध कारोबारसँग जोडिएको यो ठगी उद्योग म्यान्माका कानूनविहीन सीमावर्ती क्षेत्रमा फस्टाउँदै आएको बताइएको छ । ती क्षेत्रमा सञ्चालन भइरहेका धोखाधडी केन्द्रहरूमा सामान्यतया विदेशी नागरिकहरूलाई कर्मचारीका रूपमा राखिएको पाइन्छ, जसमा धेरै चिनियाँ नागरिक पनि रहेका छन् । तीमध्ये धेरैले आफूहरूलाई जबर्जस्ती तस्करी गरेर त्यहाँ पुर्‍याइएको र अनलाइन ठगी गर्न बाध्य पारिएको बताएका छन् ।

    बेइजिङले पछिल्ला वर्षहरूमा यस्ता ठगी केन्द्रहरूविरुद्ध कारबाही तीव्र पार्दै दक्षिणपूर्वी एसियाली राष्ट्रहरूसँग सहकार्य बढाएको छ । यस अभियानअन्तर्गत हजारौँ मानिसलाई चीन फिर्ता पठाइएको छ ।

    बिहीबार मृत्युदण्ड दिइएका ११ जनालाई गत सेप्टेम्बरमा पूर्वी चिनियाँ सहर वेनझोउको अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सो सजायलाई अदालतले कार्यान्वयनमा समेत ल्याएको हो ।

    मृत्युदण्ड दिइएका व्यक्तिहरूमाथि जानाजानी हत्या, गम्भीर चोट पुर्‍याउने, गैरकानूनी हिरासत, ठगी तथा अवैध क्यासिनो सञ्चालनजस्ता गम्भीर अपराधमा संलग्न भएको अभियोग पुष्टि भएको बताइएको छ ।

    बेइजिङस्थित सर्वोच्च जन अदालतले उक्त मृत्युदण्डको सजायलाई अनुमोदन गरेको थियो । अदालतका अनुसार सन् २०१५ देखि गरिएका अपराधसम्बन्धी प्रमाणहरू निर्णायक र पर्याप्त रहेका थिए ।

    मृत्युदण्ड दिइएका व्यक्तिहरूमध्ये ‘मिङ परिवारको आपराधिक समूह’ का सदस्यहरू पनि रहेका थिए । उक्त समूहका गतिविधिका कारण १४ जना चिनियाँ नागरिकको ज्यान गएको र अन्य धेरै व्यक्ति घाइते भएको विवरण सार्वजनिक गरिएको छ ।

    सिन्ह्वाका अनुसार मृत्युदण्ड कार्यान्वयन हुनुअघि अपराधीहरूका नजिकका आफन्तहरूलाई उनीहरूसँग भेट्न अनुमति दिइएको थियो ।

    बिहिबार, माघ १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु
    हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट
    हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन
    शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

    भर्खरै

    • १.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • २.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ३.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ४.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ५.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    • ६.
      शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

    • ७.
      उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

    • ८.
      जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.