• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

दाङ निर्वाचन क्षेत्र नम्बर १ मा राजमो चुनावी प्रचारमा जुट्यो


  •   मङ्गलबार, माघ १३, २०८२ मा प्रकाशित
  • दाङ, माघ १२। राष्ट्रिय जनमोर्चा दाङ देउखुरी निर्वाचन क्षेत्र नम्बर एकमा सम्पुर्ण रुपमा चुनावी रणनीति तर्जुमा भएको छ ।

    Advertisement

    यसै सिलसिलामा मुल निर्वाचान परिचालन समिति बसन्त पौडेल संयोजक रहनु भएको ५१ सदस्यीय गठन भएको छ । जसको सदस्य सचिब गिरबहादुर पौडेल र कोषाध्यक्षमा डिलाराम पौडेल रहनु भएको छ । जसका सदस्यहरूमा प्रेम आचार्य, केसबराज खनाल, रमेशमान गुरुङ, ठाकुर आचार्य, बाबुराम थापा, ज्ञानबहादुर घर्ति, सुर्यलाल नेपाली, ठाकुर भण्डारी, टुकमान कुँवर, दलबहादुर घर्ति, लोकबहादुर चौधरी, बिजुला केसी, माधव आचार्य, कुलचन्द्र पोख्रेल, भरत अधिकारी, बासुदेब भट्टराई, बलदेब विक, चम्फा भुसाल, पुर्णिामा आचार्य, बिष्णु आचार्य, नवराज शर्मा, दिनमणि आचार्य, कमला बेलबासे, हरी थापा, लेखराज आचार्य लगायत रहनु भएको छ ।

    यसैगरी कपिलदेब खनालको संयोजकत्वमा राष्ट्रिय जनमोर्चा र बिभिन्न जनवर्गिय सङ्गठनका निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने केन्द्र, जिल्ला र पालिका समिति सम्मका सबै पर्ने गरी २५१ सदस्य प्रचारप्रसार उपसमिति गठन भएको छ ।

    यसैगरी बसन्त आचार्यको संयोजकत्वमा २५ सदस्यीय युबा परिचालन, अनन्त आचार्यको संयोजकत्वमा ३ सदस्यीय सांस्कृतिक टिम परिचालन, प्रेम आचार्यको संयोजकत्वमा ७ सदस्यीय मतदाता पहिचान, संरक्षण तथा रणनीति तर्जुमा समिति, बिजुला केसी संयोजक रहेको ५१ सदस्यीय महिला परिचालन समिति, कृष्ण गिरी संयोजक रहेको ७ सदस्यीय बुद्धिजीवी तथा नागरिक समाज परिचालन समिति गठन गरिएको छ ।

    त्यसैगरि चिन्ता प्रसाद पोख्रेलको संयोजकत्वमा ११ सदस्यीय उद्योगी ब्यापारी परिचालन समिति, बाबुराम थापा संयोजकत्वमा ९ सदस्यीय सुचना तथा सोसल मिडिया सञ्चालन तथा ब्यबस्थापन समिति, दलबहादुर घर्ति संयोजकत्वमा ११ सदस्यीय स्वयंसेवक परिचालन समिति, बासुदेब भट्टराई संयोजकत्वमा ३ सदस्यीय कार्यालय ब्यबस्थापन समिति लगायतका समिति तथा उपसमितिहरू गठन भएका छ ।

    यसैगरी राप्ती, लमही, गढवा र राजपुरका पार्टी कमिटिलाई पालिका स्तरिय निर्वाचान परिचान समितिमा रुपान्तरण गरिएको छ भने घोराहीका चार वडाहरूको लागि सुर्यलाल नेपाली संयोजक रहनेगरी बलदेव विक, पोषण नेपाली, हिरा खनाल र चन्द्रबहादुर नेपाली रहेको परिचालन समिति निर्माण गरिएको छ ।

    माघ १६ गतेसम्म सम्पुर्ण पालिकाको बैठक सम्पन्न गरेर माघको १७ गते निर्वाचन क्षेत्र स्तरीय प्रशिक्षण भेला तथा बैठक सम्पन्न हुनेछ । त्यसपछि प्रचारात्मक तथा घरदैलो अभियान सञ्चालन हुनेछ ।

    मङ्गलबार, माघ १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.