• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ३. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ४. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ६. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ७. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. हार्दिक शुभकामना

लुम्बिनीमा समता समाजको प्रदेश समिति


  •   आइतबार, माघ ११, २०८२ मा प्रकाशित
  • बुटवल । लुम्बिनी प्रदेशमा जातीय समता समाजको प्रदेश समिति गठन भएको छ ।

    Advertisement

    २०८२ माघ ९ गते रुपन्देहीस्थित राष्ट्रिय जनमोर्चाको प्रदेश कार्यालयमा सुरु भएको सो भेला १० गते समापन हुँदै गर्दा प्रदेश समिति गठन भएको हो ।

    राजमो अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्य तथा समता समाजका महासचिव खगेश्वर सुनारको विशिष्ट आतिथ्यमा सम्पन्न भेलाले सूर्यबहादुर नेपाली (प्युठान) अध्यक्ष रहनुभएको प्रदेश समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा मनबहादुर विक (बाँके), सचिवमा प्रकाश विक (कपिलवस्तु), कोषाध्यक्षमा बाबुराम विश्वकर्मा (रुपन्देही) तथा सदस्यमा तारा विक (नवलपरासी), यम परियार (रुपन्देही), कृष्ण सुनार (अर्घाखाँची), विनोद विक (प्युठान), समशेर परियार (प्युठान), नुमबहादुर सुनार (अर्घाखाँची), केशर विक (गुल्मी), इच्छा विक (पाल्पा) र शान्ति सुनार (दाङ) रहनुभएको छ ।

    समितिको वैकल्पिक सदस्यमा छवि विक (रोल्पा), पोषण नेपाली (दाङ) र विष्णु सुनार (रुपन्देही) रहनुभएको छ ।

    भेलाले सल्लाहकार भिरेन्द्र विक (प्युठान), रामबहादुर नेपाली (कपिलवस्तु) र नरेन्द्र नेपाली (प्युठान) रहनुभएको छ ।

    समितिमा सदस्यको एक स्थान र सल्लाहकारको दुई स्थान रिक्त राखिएको छ ।

    भेलामा राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राजमो केन्द्रीय सल्लाहकार तथा तराई मधेस जनवादी मोर्चाका केन्द्रीय अध्यक्ष बद्रे आलम, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय पार्षद सदस्य रेशम विक, अखिल नेपाल किसान महासङ्घ (अप्फा) केन्द्रीय सल्लाहकार चन्द्रबहादुर विक, अखिल नेपाल युवक सङ्घका केन्द्रीय उपाध्यक्ष चोपबहादुर विक, अखिल नेपाल बुद्धिजीवी सङ्घका सचिवालय सदस्य दुर्गानाथ खरेल र रक्तिम सांस्कृतिक अभियानकी केन्द्रीय सदस्य क्षितिजा राहाडीको पनि आतिथ्य रहेको थियो ।

    राजमो अध्यक्ष केसी, समता समाजका राजेश विश्वकर्मा र महासचिव सुनारले प्रशिक्षण दिनुभएपछि कार्यक्रममा प्रश्नोत्तर सम्पन्न भएको थियो ।

    विनोद विकको सञ्चालन तथा अइन्द्र विकको अध्यक्षतामा अघि बढेको सो भेलामा मनबहादुर विकले स्वागत गर्नुभएको थियो ।

    आइतबार, माघ ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
    मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ३.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ४.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ६.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    भर्खरै

    • १.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • २.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ३.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ४.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ५.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ६.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ७.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.