• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

श्रीगङ्गानगरमा मूल प्रवाहको प्रशिक्षणात्मक भेलासँगै समिति गठन


  •   बिहिबार, माघ ०८, २०८२ मा प्रकाशित
  • खिमराज चालिसे, भारत ।

    Advertisement

    भारतको राजस्थान राज्यको श्रीगङ्गानगरमा प्रशिक्षणात्मक टोल भेला सम्पन्न भएसँगै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका तीनओटा टोल समिति गठन गरेको छ ।

    महासचिव त्रिभुवन भट्टराईको प्रमुख आतिथ्यमा जनवरी २१, २०२६ का दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा दृढतापूर्वक आवाज उठाउँदै आएका राष्ट्रिय जनमोर्चालाई समर्थन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    आसन्न निर्वाचनमा राजमोलाई जिताउन भारतव्यापी मूल प्रवाहका कार्यकर्ता, समर्थक, शुभचिन्तक लामबद्ध भएर नेपाल पुग्न पनि आह्वान गर्नुभयो ।

    भेलाले तीनओटा अलग अलग टोल समिति गठन गरेको छ ।

    साधु कलोनी टोल समिति ए

    भेलाले नारायण भण्डारी अध्यक्ष रहनुभएको १३ सदस्यीय साधु कलोनी टोल समिति ए गठन गरेको छ ।

    समितिको सचिवमा बाबुराम पोखरेल, कोषाध्यक्ष ओमप्रकाश बिसी तथा सदस्यमा डोरप्रसाद न्यौपाने, रबिन भण्डारी, विष्णु न्यौपाने, बालराम भण्डारी, बरसत पोखरेल, अर्जुन पोखरेल, तेजमान न्यौपाने, उमेश न्यौपाने र तोसाराम डाँगी रहनुभएको छ ।

    साधु कलोनी टोल समिति बी

    त्यस्तै भेलाले किसन न्यौपाने अध्यक्ष रहनुभएको नौ सदस्यीय साधु कलोनी टोल समिति बी गठन गरेको छ ।

    समितिको सचिवमा भीम न्यौपाने, कोषाध्यक्ष दधिराम न्यौपाने तथा सदस्यमा गोपाल न्यौपाने, लक्ष्मण भुसाल, कृष्ण भुसाल, सञ्जीव पोखरेल, चन्द्रमणि भण्डारी र सुनिता भण्डारी रहनुभएको छ ।

    साधु कलोनी टोल समिति सी

    एवम् प्रकारले भेलाले तारामणि भण्डारी अध्यक्ष रहनुभएको सात सदस्यीय साधु कलोनी टोल समिति सी गठन गरेको छ ।

    समितिको सचिवमा सुमन घिमिरे, कोषाध्यक्षमा बलाराम सुवेदी तथा सदस्यमा हरिराम न्यौपाने, लक्ष्मण भुसाल, ओमप्रकाश सोनी र एक स्थान रिक्त रहेको छ ।

    समितिलाई शुभकामना दिँदै विचार राख्ने वक्ताहरूमा सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य गिरुप्रसाद न्यौपाने, क्षेत्रीय सदस्य जागेश्वर न्यौपाने र नगर सदस्य बिस्नु न्यौपानेलगायत हुनुहुन्थ्यो ।

    राजेश न्यौपानेको सञ्चालन तथा नारायण भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत मन्तव्य रबिन भण्डारीले राख्नुभएको थियो ।

    बिहिबार, माघ ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.