• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ३. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ४. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ६. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ७. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. हार्दिक शुभकामना

दाङमा राजमोका तीन जना उम्मेदवारसहित ६२ जना चुनावी मैदानमा


  •   बुधबार, माघ ०७, २०८२ मा प्रकाशित
  • दाङ, ७ माघ । दाङमा राष्ट्रिय जनमोर्चाका तीन जना उम्मेदवार गणेशप्रसाद आचार्य, मनिराम खनाल र कमला जिसीसहित ६२ जनाको मनोनयन दर्ता भएको छ ।

    Advertisement

    निर्वाचन २०८२ अन्तर्गत दाङका तीवटै निर्वाचन क्षेत्रमा राजमाेसहित विभिन्न राजनीतिक दलका ६२ जना उम्मेदवारले मंगलबार मनोनयन दर्ता गराएका हुन् ।
    मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितका अनुसार दाङ निर्वाचन क्षेत्र नं १ मा १४, क्षेत्र नं २ मा २३ र क्षेत्र नं ३ मा २५ गरी ६२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जसमा विभिन्न राजनीतिक दलका ४३ र स्वतन्त्र १९ गरी ६२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    निर्वाचन क्षेत्र नं १ राष्ट्रिय जनमोर्चाबाट गणेशप्रसाद आचार्य, कांग्रेसबाट योगेन्द्र चौधरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट रेवतीरमण शर्मा, नेपाली कम्युनिस्ट पार्टीबाट मेटमणी चौधरी, नेशनल रिपब्लिक नेपालबाट मीनबहादुर ठेडी मगर, मंगोल नेसनल अर्गनाइजेसनबाट खुमबहादुर गाहामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनय बिसी, राष्ट्रिय परिवर्तन पार्टीबाट रञ्जित चौधरी, जनता समाजवादी पार्टीबाट भरतलाल चौधरी तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट प्रकाश शाही, स्वतन्त्रबाट कुलप्रसाद केसी र मणिराम यादव, रास्वपाबाट देवराज पाठकले उम्मेदवारी दर्ता गराएका छन् ।

    त्यसैगरी, क्षेत्र नं २ बाट राष्ट्रिय जनमोर्चाबाट मनिराम खनाल, कांग्रेसका किरणकिशोर घिमिरे, एमालेबाट शंकर पाखरेल, नेपाली कम्युनिष्ट पार्टीबाट निर्मल आचार्य, नेपाल मजदुर किसान पार्टीबाट नवीनकुमार शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिपिनकुमार आचार्य, राष्ट्रिय जनमुक्ति पार्टीबाट रवीन्द्र उच्च नेपाली, राप्रपा ऋषिकेश पोखरेल, आम जनता पार्टीबाट कृष्णबहादुर सुनार, जनता समाजवादी पार्टीबाट ढुन्डीराज थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रतीक अधिकारी, मितेरी पार्टीबाट रेखबहादुर पुनमगर, नागरिक उन्मुक्ति पार्टीबाट झरेन्द्रबहादुर खत्री, मंगोल नेसनल अर्गनाइजेसनबाट अम्मरबहादुर बुढा, नेसनल रिपब्लिक नेपालबाट जितन पुन तथा स्वतन्त्र उम्मेदवारका रूपमा धर्मराज शर्मा, विष्णुविक्रम सेनवली, लालबहादुर खत्री, विष्णुकुमारी भुसाल, पदमप्रसाद पाण्डे, कल्पना लामा, समीर वली र बालाराम पौडेलले मनोनयन दर्ता गराएका छन् ।

    त्यस्तै, क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाबाट कमला जिसी, कांग्रेसका दीपक गिरी, एमालेबाट घनश्याम पाण्डेय, नेकपाका धनबहादुर मास्की, रास्वपाबाट कमल सुवेदी, राप्रपाबाट दामोदर भण्डारी, मंगोल नेसनलबाट घनश्याम चौधरी, मितेरी पार्टी नेपालबाट सन्तोष सिंह, जनता समाजवादी पार्टीबाट शोभा डाँगी, आम जनता पार्टीबाट पाण्डवी नेपाली, नेसनल रिपब्लिकबाट प्रितम चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट घनश्याम डाँगी, संयुक्त नागरिक पार्टीबाट दरवीर कामी, श्रमसंस्कृति पार्टीबाट टोपबहादुर महतरा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट बलबहादुर ओली, नागरिक उन्मुक्ति पार्टीबाट महेश चौधरी, स्वतन्त्र उम्मेदवारमा भागिराम चौधरी, गोपाल वली, सुरेश नेपाली, प्रेमबहादुर वली, महेश डाँगी, यमबहादुर बस्नेत, भरत परियार, इन्द्रबहादुर बस्तेत र सप्रिक कँडेलले मनोनयन दर्ता गराएका छन् ।

    बुधबार, माघ ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
    मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ३.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ४.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ६.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    भर्खरै

    • १.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • २.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ३.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ४.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ५.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ६.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ७.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.