काठमाडौँ । राष्ट्रिय जनमोर्चाका काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ का उम्मेदवार जगत रेग्मीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
Advertisement
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ को निर्वाचन आयोगको कार्यालय तारकेश्वरमा पुगी रेग्मीले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।