दाङ । राष्ट्रिय जनमोर्चाका दाङका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
Advertisement
दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट गणेश आचार्य, निर्वाचन क्षेत्र न २ मा मनिराम खनाल र निर्वाचन क्षेत्र न ३ बाट कमला जिसीले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।