रुकुम पश्चिम । रुकुम पश्चिम जिल्लामा राष्ट्रिय जनमोर्चाको तर्फबाट सत्यनारायण श्रेष्ठले पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएका छन् ।
Advertisement
मंगलबार मुसिकोट नगरपालिका–१ मा अवस्थित जिल्ला समन्वय समितिको कार्यालयभित्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर श्रेष्ठले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।