• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

कपोकल्पित समाचारको सांसद थापाको सचिवालयद्वारा खण्डन


  •   मङ्गलबार, पुष २९, २०८२ मा प्रकाशित
  • दाङ । केही स्थानीय सञ्चारमाध्यमले लुम्बिनी प्रदेशसभाका माननीय तारा थापाका विषयमा कलोलकल्पित र आधारहिन आरोप लगाई समाचार सम्प्रेषण गरेको विषयलाई खण्डन गर्दै स्वकीय सचिव दलबहादुर घर्तीमगरले विज्ञप्ति जारी गर्नुभएको छ । दलबहादुर घर्तीमगरले पुस २९ गते एक वक्तव्य जारी गर्नुभएको हो ।

    Advertisement

    घर्तीद्वारा जारी वक्तव्यमा कतिपय पत्रपत्रिका र अनलाइनहरूले प्रमाण र तथ्य विना नै समाचार सम्प्रेषण गरी मा. तारा थापासँग पूर्वाग्रही गरेको उल्लेख छ ।

    प्रेस वक्तव्यमा लेखिएको छ :

    “केही स्थानीय सञ्चार माध्यममा लुम्बिनी प्रदेशसभाका माननीय तारा थापाका विषयमा कलोलकल्पित र आधारहिन आरोप लगाई समाचार सम्प्रेषण गरेकोमा हाम्रो ध्यानाकर्षण भएकोले यो विज्ञप्ति जारी गरिएको छ ।

    १. समाचारमा मा. तारा थापाले आफ्‌ना पति रामकुमार क्षेत्रीलाई स्वकीय सचिव बनाएर नातावादलाई प्रश्रय दिएको आरोप लगाइएको छ । तारा थापा लुम्बिनी प्रदेशसभामा २०७९ सालमा निर्वाचित भएदेखि केही समय प्यूठानका विवेक जिसी र उहाँको परिवर्तन पछि दाङ निवासी दलबहादुर घर्तीमगर स्वकीय सचिवको भूमिकामा कार्यरत रहनु भएको छ । उक्त कुराको स्पष्ट प्रमाण लुम्बिनी प्रदेशसभा सचिवालयबाट जोसुकैले हेर्न र लिन सक्दछन् । लुम्बिनी प्रदेशसभा सचिवालयसँग कुनै सम्पर्क र सम्बन्ध नै नराखी कपोलकल्पित समाचार लेख्ने कार्यले अनलाइन मा. तारा थापासँग पूर्वाग्रही रहेको स्पष्ट हुन्छ ।

    २. मा. तारा थापाले पाउने सेवा, सुविधा र वेतन वा पारिश्रमिक लुम्बिनी प्रदेशसभाले बनाएको ऐन, कानुन मुताविक पाउने गर्नुभएको छ । कानुनभन्दा बाहिर गएर वा अनैतिक ढंगबाट कुनै अतिरिक्त सेवा सुविधा वा लाभ लिनु भएको छैन । अनैतिक वा गैरकानुनी ढंगबाट कुनै सेवा, सुविधा वा अतिरिक्त लाभ लिनु भएको भए सम्बन्धित पत्रिकालाई प्रमाण प्रस्तुत गर्न चुनौति दिन्छौँ । विना प्रमाण कसैमाथि आरोप लगाउनु वा चरित्रहत्या गर्नु स्वच्छ पत्रकारिताभित्र पर्दैन ।

    ३. मा. तारा थापालाई गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिकामा ०७४–०७९ को अवधिमा उपाध्यक्षमा कार्यरत रहेको अवस्थामा विदेश नै नगइ विदेश भ्रमण भत्ता बुझेको गम्भीर आरोप पत्रिकामा लगाइएको छ । तर त्यो आरोप लगाउँदा पत्रिकाले कुनै प्रमाण प्रस्तुत गर्न सकेको छैन । प्रमाण विना नै अन्य पनि कैयौँ आरोप लगाउने काम भएको छ । त्यसबाट त्यो पत्रिकाले कसैको स्वार्थ पूरा गर्न नै नियोजित रुपले आरोप लगाएको स्पष्ट हुन्छ ।

    ४. गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकामा स्थानीय निर्वाचन २०७४ मा एमाले र २०७९ मा कांग्रेससँग राजमोको गठबन्धन भएको थियो । गठबन्धनको अर्थ पारस्परिक रुपमा एक अर्कालाई सहयोग गर्नु नै हुन्छ । २०७४ मा राष्ट्रिय जनमोर्चाले एमालेलाई अध्यक्षमा र एमालेले राष्ट्रिय जनमोर्चालाई उपाध्यक्षमा सहयोग गर्ने सहमति भएको थियो । राष्ट्रिय जनमोर्चाको भोट एमाले र एमालेको भोट राष्ट्रिय जनमोर्चालाई परेको थियो । त्यही कुरा २०७९ को स्थानीय तहको निर्वाचनमा गठबन्धनका घटकका बीच सहमति भइ मत वा भोटको आदान–प्रदान भएको थियो । त्यस प्रकारको कार्यलाई पत्रिकाले एमाले वा कांग्रेसले राष्ट्रिय जनमोर्चालाई गुन लगाएको देख्नु तर जनमोर्चाले एमाले वा कांग्रेसलाई गुन लगाएको नदेख्नु पनि पत्रिकाको दोषपूर्ण मानसिकताको परिणाम हो ।”

    मङ्गलबार, पुष २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.