• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

चितवनमा राजमोको निर्वाचन परिचालन समिति गठन


  •   मङ्गलबार, पुष २९, २०८२ मा प्रकाशित
  • कृष्ण केसी, नारायणगढ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाले चितवनका जिल्लाका तीनओटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसारका लागि ६० सदस्यीय परिचालन समिति गठन गरेको छ ।

    जिल्ला अध्यक्ष अमरबहादुर क्षेत्रीको अध्यक्षतामा २०८२ पुस २७ गते बसेको राजमो चितवनको बैठकले सो निर्णय गरेको हो ।

    बैठकले निर्वाचन परिचालन समितिको संयोजकमा राजमो केन्द्रीय सदस्य डम्मर पुरीलाई चयन गरेको छ । सो समितिमा अर्का केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, जिल्ला अध्यक्ष अमरबहादुर क्षेत्री र जिल्ला समितिका सचिव पदमप्रसाद वाग्ले सदस्य रहनुभएको छ ।

    त्यस्तै आर्थिक समितिको संयोजकमा पदमप्रसाद वाग्ले तथा सदस्यमा डम्मर पुरी र अमरबहादुर क्षेत्री रहनुभएको छ ।

    एवम् प्रकारले प्रचारप्रसार समितिको संयोजकमा अमरबहादुर क्षेत्री रहनुभएको छ ।

    त्यसैगरी बैठकले चितवन निर्वाचन क्षेत्र नं. १ को संयोजकमा पदमप्रसाद वाग्ले चयन गर्दै सदस्यमा देविराम शर्मा र ढगराज शर्मालाई चयन गर्दै परिचालन समिति निर्माण गरेको छ ।

    यता, चितवन निर्वाचन क्षेत्र नं. २ निर्वाचन परिचालन समितिको संयोजकमा विष्णुप्रसाद पौडेल तथा सदस्यमा नारायण चालिसे, विष्णुप्रसाद ढुङ्गाना, डम्मर केसी र लालबहादुर थापा रहनुभएको छ ।

    एवम् प्रकारले चितवन निर्वाचन क्षेत्र नं. ३ परिचालन समितिको संयोजक भविश्वर शर्मालाई तोकिएको छ भने सदस्यमा अमरबहादुर क्षेत्री, बालकुमारी आचार्य, मोहराज चालिसे र यादवविलास पन्त रहनुभएको छ ।

    बैठकले चुनाव प्रचारप्रसारलाई गति दिनका लागि क्षेत्रीयस्तरका भेला गर्ने निर्णय गरेको जानकारी दिइएको छ । सोअनुसार क्षेत्र नं. १ को भेला माघ ३ गते बैरियाटाडी चितवन पूर्वमा, निर्वाचन क्षेत्र नं. २ को भेला माघ २ गते भोजाड मध्यचितवनमा र निर्वाचन क्षेत्र नं. ३ को भेला पुस ३० गते जगतपुर पश्चिम चितवनमा सम्पन्न हुनेछ ।

    उक्त भेलामार्फत् प्रतिनिधिसभाको उम्मेदवार तय गरेर माघ ६ गते उम्मेदवारी दर्ता गरिने राजमो चितवनले जानकारी दिएको छ ।

    मङ्गलबार, पुष २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.