प्युठान । झिम्रुक गाउँपालिका ५ चिया पाटा र गहतेरामा सम्पन्न गरेको छ ।
Advertisement
उक्त कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष गणेश अधिकारी, उपाध्यक्ष चोप बहादुर बिक त्यस्तै ५ नम्बर ब्युरो (मसाल) प्रबक्ता तिलक जिसी, देबेन्द्र जिसी झिम्रुक गाउँपालिका, राजमो सचिव युवा नेता प्रकाश जिसी लगाएतका नेताहरूले बर्तमान राजनीतिक अबस्था, अन्तर्राष्टिय भु–राजनीति र त्यसको नेपालमा परेको प्रभाव, जेनजी आन्दोलन, युवाहरूको समस्याको बारेमा र राजनीतिमा युवा आन्दोलनको भुमिका आदिको बारेमा प्रशिक्षण तथा अभियानको बारेमा प्रष्ट पार्नु भएको छ ।
साथै उक्त अभियानमा सदस्यता बितरण अन्तर्कृया समेत गरेको थियो ।