काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेवार ४२ जिल्लामा सुन्य रहेको छ ।
Advertisement
केवल चितवन र मोरङबाट मात्रै रास्वपाले कुल ११० को एकतिहाई उम्मेदवार उठाएर राष्ट्रिय स्तरमा चुनाव जित्ने हल्ला फैलाईरहेको छ । त्यसको साथसाथै अन्य छवटा जिल्लामा मात्रै उक्त पार्टीको समानुपातिक उम्मेदवारलाई समेटेको छ ।
केवल ३५ वटा जिल्लाबाट मात्रै समानुपातिक उम्मेदवार चयन गरेको उक्त पार्टीले देशैभरि मिडिया ट्रायल र भाइरलको हल्लाको आडमा उसले चुनाव जित्ने तयारी गरिरहेको छ ।