• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

प्रवासी नेपाली अहिले पनि मताधिकारबाट बञ्चित हुने सम्भावना छ : खनाल


  •   सोमबार, पुष १४, २०८२ मा प्रकाशित
  • भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीको आयोजनामा सभा सम्पन्न भएको छ । सभालाई समाजका केन्द्रीय सल्लाहकार ठाकुर खनालले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुभएको थियो ।

    Advertisement

    प्रमुख अतिथि खनालले देशको समसामयिक राजनीतिक विषयमा स्पष्ट पार्नुभएको थियो । प्रवासी नेपालीले मताधिकारबाट बञ्चित हुने सम्भावना बढ्दै गएको बताउनु भयो । चुनाव आउन करिब ६५ दिनमात्रै बाँकि छ, तर प्रवासी नेपलीलाई कसरी निर्वाचनमा सहभागि गराउन सकिन्छ भन्ने बारे निर्वाचन आयोगन नभएको खनालले बताउनु भयो । खनालले यसपाली पनि प्रवासी नेपालीको मताधिकारको माग पुरा नभएता पनि आफूहरू आन्दोलित रहने बताउनु भयो ।

    सभामा वरिष्ठ उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सचिव शालिकराम आचार्यले पनि मन्तव्य दिनुभएको थियो । केन्द्रीय समता विभागबाट मोहन सिंह बिक, क्षेत्रीय महिला विभागबाट हस्तु देवी बिक, नगर समिति भिवानीका संस्थापक सदस्य वीरबहादुर कोपिलाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    त्यस्तै श्याम बिक, नारायण परियार, रमेश जिसी, श्रीमती अमित्रा बिक, टुक बहादुर अर्यालले पनि कार्यक्रममा समिक्षा मन्तव्य राख्नुभएको थियो ।

    नगर समितिका अध्यक्ष डिलबहादुर भट्टराई को अध्यक्षता नगर समितिका सचिव गोवर्धन विकले सञ्चालन गर्नुभएको थियो। सर्वप्रथम सहिदहरूको सम्झनामा एक मिनेटको मौनधारणको पश्चात उपस्थित अतिथिहरू लगायत भेला सम्पन्न पार्न उपस्थित हुनुभएका सम्पूर्णलाई कार्यकर्ताहरूलाई नगर समितिका उपाध्यक्ष श्री जमान सिंह विक ले शब्दद्वारा स्वागत गर्नुभएको थियो।

    नगर समितिका उपसचिव मणिराम अधिकारीले आम्दानी तथा खर्च घोषणा गर्नुभएको थियो ।

    नगर समितिका अध्यक्ष डिलबहादुर भट्टराईको अध्यक्षता, नगर समितिका सचिव गोवर्धन बिकले सञ्चालन र उपस्थित हुनुभएका सम्पूर्णलाई नगर समितिका उपाध्यक्ष जमान सिंह विकले शब्दद्वारा स्वागत गर्नुभएको थियो।

    सोही अवसरमा २०८२ मा शुभदिपावलीमा खेलिएको देउसी भैलोको समिक्षा गरिएको थियो ।

    सोमबार, पुष १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.