• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

रक्तिम अभियान गुल्मी जिल्ला समितिको भेला सम्पन्न


  •   शनिबार, पुष १२, २०८२ मा प्रकाशित
  • गुल्मी, पुस १२ । रक्तिम सांस्कृतिक अभियान गुल्मीको पाँचौ जिल्ला भेला सम्पन्न भएको छ । भेला २०८२ पुस ११ र १२ गते सत्यवती गाउँपालिकाको वडा नम्बर २ चेहेमी पिपलबोटमा सम्पन्न भएको हो ।

    Advertisement

    शहिदहरूप्रति एक मिनेट मौनधारण पश्चात अगाडि बढेको सो भेलाको उद्घाटन प्रमुख अतिथि अभियानका केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढाले गर्नुभएको हो ।
    कार्यक्रममा विशिष्ट अतिथिमा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा थापा हुनुहुन्थ्यो । त्यसैगरि राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा गुल्मी जिल्ला अध्यक्ष रामकुमार क्षेत्री, अखिल नेपाल किसान महासंघ (अन्फा) का केन्द्रीय सदस्य ओमेन्द्र कुँवर, राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य रामेश्वर क्षेत्री, राष्ट्रिय जनमोर्चा गुल्मी जिल्ला सचिव छविलाल सर्तुङ्गी, राष्ट्रिय जनमोर्चा गुल्मी जिल्ला सदस्य कमल पुलामी, अखिल नेपाल युवक संघ गुल्मी जिल्ला सचिव ओम सिंजापति, अखिल नेपाल महिला संघ गुल्मी जिल्ला सचिव जमुना कुँवर लगायतले अतिथि आसनग्रहण गर्नुभएको थियो ।

    रक्तिम सांस्कृतिक अभियान गुल्मीका अध्यक्ष उषा तरामी मगरले र सञ्चालन हरि सर्तुङ्गीले गर्नुभएको थयो । कार्यक्रममा सहभागिहरूलाई रक्तिम सांस्कृतिक अभियान गुल्मी जिल्लाका सहसचिव रमेश पुनको स्वागत गर्नुभएको थियो ।

    उद्घाटन समारोह समापन पश्चात् शैद्धान्तिक प्रशिक्षणको कार्यक्रम सञ्चालन गरिएको थियो । जसअन्तर्गत दृष्टिकोण र रक्तिमको संगठन बिषयमा गिरीप्रसाद बुढाले प्रशिक्षण दिनु भएको थियो ।

    त्यस्तै समसामयिक राजनीतिको बारेमा रामकुमार क्षेत्रीले, रामेश्वर क्षेत्रीले अनुशासन, किसान समस्या र किसानसँग रक्तिमका कलाकारहरूको सम्बन्ध बारेमा ओमेन्द्र कुँवरले प्रशिक्षण दिनसभएको थियो ।

    ११ र १२ गते सम्पन्न रक्तिा सांस्कृतिक अभियान गुल्मीको पाचौँ जिल्ला भेलाले उषा तारामी मगरलाई अध्यक्षमा निर्वाचित गरेको छ । यसैगरी उपाध्यक्ष– ललिता थापा, सचिव– हरि बहादुर सर्तुङ्गी, सहसचिव– रमेश पुन, र कोषाध्यक्ष– गंगा पुलामी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा प्रतिभा कुँवर, पुरण माझी, बैकल्पिक सदस्यहरूमा निशा गोर्खाली, पार्वती पुलामी, झरना लामीछाने चयन हुनुभएको छ ।

    यसैगरी भेलाले गुमानसिंह पुन, नरमाया राना र आशिका माझी रहेको ३ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ ।

    शनिबार, पुष १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.