बाग्लुङ । जैमिनी नगरपालिका अन्तर्गत वडानम्बर ९मा अखिल नेपाल युवक संघको टोल भेला सम्पन्न भएको छ ।भेला पुस ८ गते सम्पन्न भएका हो ।
Advertisement
भेलाले विरबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय टोल समिति निर्माण गरिएको हो । जसमाः उपाध्यक्ष खडक बहादुर थापा, सचिव– दिलिप परियार, कोषाध्यक्ष– मिलन थापा, सदस्यहरूमा : नेत्र बहादुर थापा, सुर्यबहादुर थापा, प्रकाश थापा, प्रेम सिंह थापा, पूर्णबहादुर थापा, कुल बहादुर नेपाली र नविन थापा रहनुभएको छ ।
भेलामा भविन्द्रकुमार थापा र कुल बहादुर थापाको विशेष उपस्थिति रहेको थियो ।