• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

प्युठानमा राजमोको जनजागरणसभा सम्पन्न


  •   आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
  • प्रज्ज्वल पहाडी, खलङ्गा ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा प्युठानले जनजागरणसभा सम्पन्न गरेको छ । केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको प्रमुख आतिथ्यमा २०८२ पुस ६ गते आइतबार बिजुवारमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    भदौ २३ गतेको जेनजी आन्दोलनको स्मरण र वर्तमान राजनैतिक सङ्कटलाई केन्द्रित गर्दै उपाध्यक्ष पौडेलले ठुला राजनैतिक दलको कुशासन र भ्रष्टाचारका विरुद्ध उठेको जेनजी आन्दोलनलाई वैदेशिक शक्तिले उपयोग गरेको बताउनुभयो ।

    सभालाई सम्बोधन गर्दै राजमो लुम्बिनी प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्रीले रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी अमेरिकी सिआइएबाट सञ्चालित रहेको आरोप लगाउनुभयो ।

    विभिन्न चलखेलका कारण सहकारी ठगीको अभियोग लागेका लामिछानेलाई जेलमुक्त गर्नु सहकारीपीडितको विरुद्धमा रहेको उहाँको भनाइ थियो ।

    ‘भोलि परिस्थिति यही रहिरहन्छ भन्ने होइन’ नेता खत्रीले भन्नुभयो– ‘सहकारी अपचलनको गम्भीर अभियोग रहेका रविलाई जेलमुक्त गर्ने न्यायाधीशको पनि त्यति बेला के हालत हुने हो ? परिस्थितिले त्यो कुरा निक्र्यौल गर्नेछ ।’

    अखिल (छैठौं) का अध्यक्ष सुवास जिसीले पार्टी भिडले नभई सही विचारले ठुलोसानो रहने बताउनुभयो ।

    ‘मसाल सानो छ । मसालको छोप्ने हाँगो पनि छैन, टेक्ने ठाउँ पनि छैन । मसालले विकास कसरी गर्छ । प्युठानमा यही कुरा सिकाइन्थ्यो’ उहाँले भन्नुभयो– ‘आज ठुला पार्टीको सत्यानाश कसरी भयो ? बर्बादी कसरी भयो ? यो कुराको हेक्का राख्न जरुरी छ ।’

    राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेको अध्यक्षतामा सम्पन्न सभालाई राजमो केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा थापा र नेकपा (मसाल) ५ नम्बर ब्युरो प्रवक्ता तिलक जिसीले पनि मन्तव्य राख्नुभएको थियो

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खड्का, राजमो केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला अध्यक्ष रामकुमार क्षेत्री, राजमो नेता सुरेश थापा, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, अखिल नेपाल युवक सङ्घका अध्यक्ष गणेश अधिकारी, जातीय समता समाजका महासचिव खगेश्वर सुनारलगायतको आतिथ्य रहेको थियो ।

    राजमो जिल्ला समितिका केशव आचार्यको सञ्चालन तथा जिल्ला समितिकै इमानसिंह खड्काको स्वागत मन्तव्यसँगै उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रमपूर्ण सयौँ प्रदर्शनकारीको सहभागितामा जुलुस प्रदर्शन गरिएको थियो ।

         

    आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • २.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ३.
      हार्दिक शुभकामना

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ५.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ६.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ७.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ८.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.