• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

उद्योग व्यापार सङ्घको तेस्रो उपत्यका भेला सम्पन्न, अध्यक्षमा अधिकारी


  •   शनिबार, पुष ०५, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घको तेस्रो उपत्यका प्रदेशस्तरीय भेला बी.बी. अधिकारीलाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माको प्रमुख आतिथ्यमा २०८२ पुस ५ गते शनिबार हार्दिक होटलमा उक्त भेला सम्पन्न भएको हो ।

    १५ पूर्ण र तीन सदस्यीय उपत्यका प्रदेश समितिको उपाध्यक्षमा हीरा केसी, सचिवमा दानबहादुर खड्का र कोषाध्यक्षमा तारा पन्थी रहनुभएको छ ।

    त्यस्तै समितिको सदस्यमा झविन्द्र बेलबासे, भोज केसी, जगत् श्रेष्ठ, लेखत कुँवर, लालमणि बन्जाडे, राजेश गोसाईं, भक्त विश्वकर्मा, मधु गिरी, मनोहर बलामी र वेदनिधि चुँदाली रहनुभएको छ ।

    भेलाले हीरा रोकाजिसी, दिवाकर सुवेदी र नीलगोविन्द महर्जनलाई सल्लाहकारमा चयन गरेको छ ।

    त्यस्तै सचिवालयमा बी.बी. अधिकारी, हीरा केसी, दानबहादुर खड्का, तारा पन्थी र झविन्द्र बेलबाले रहनुभएको छ ।

    भेलालाई प्रमुख अतिथि शर्मा, प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, राष्ट्रिय सहकारी अभियानका महासचिव रमेश पौडेल, अखिल नेपाल शिक्षक सङ्घका कोषाध्यक्ष भोला ढकाल, अखिल नेपाल महिला सङ्घकी कोषाध्यक्ष ऋतु केसी, जापान नेपाली एकता समाजका सचिव हेमलाल गौतम, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य पृथ्वी रोका र राजमो काठमाडौँका सचिव छवि खनालले शुभकामना दिनुभएको थियो ।

    बी.बी. अधिकारीको अध्यक्षता तथा जगत् श्रेष्ठको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित सहभागीलाई हीरा केसीले स्वागत गर्नुभएको थियो ।

    उद्घाटन सत्रलगत्तै भेलामा प्रदेश अध्यक्ष अधिकारीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    नेतृत्व चयनभन्दा अघि राष्ट्रिय उद्योग व्यापारको प्रवद्र्धनमाथि केन्द्रित रहेर अन्तरक्रियात्मक छलफल सम्पन्न भएको थियो ।

    सो क्रममा आनन्द शर्मा, बी.बी. अधिकारी, जगत् श्रेष्ठ, हीरा केसी, पृथ्वी रोका, लक्ष्मण बेलबासे, प्रकाश थापामगर, छवि खनाल, नीलगोविन्द महर्जन, झविन्द्र बेलबासे, राजेश गोसाईं र लालमणि बन्जाडेले छलफलमा भाग लिनुभएको थियो ।

    शनिबार, पुष ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • २.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ३.
      हार्दिक शुभकामना

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ५.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ६.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ७.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ८.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.