• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

एमालेको जारी महाधिवेशनमा १९ जना निर्विरोध


  •   मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । आज एमालेको ११औँ महाधिवेशनको चौथो दिन हो । आजसम्म उक्त पार्टी केन्द्रीय समिति चयन प्रक्रियामा नै केन्द्रित रहेको छ । त्यस सन्दर्भमा विभिन्न प्रतिनिधिहरूले दावा विरोध कायम राख्दै गर्दा १९ जना केन्द्रीय सदस्यहरू निर्विरोध भएका छन् ।

    Advertisement

    जसमाः केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा प्रा डा भरतराज पहारी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै अनुशासन आयोग मानै उपाध्यक्षमा चक्र बहादुर पराजुली, सचिवमा डा. राजेन्द्र घिमिरे निर्विरोध भएका छन् ।

    केन्द्रीय लेखा आयोग अध्यक्षमा डा. पुष्पराज कँडेल निर्विरोध भएका छन् । त्यस्तै लेखा आयोगमा नै उपाध्यक्षमा घनन्द्र राज घिमिरे तथा सचिवमा ईश्वरी प्रसाद खरेल   निर्विरोध भएका छन् ।

    लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्य महिला कोटबाट गुमा देवी आचार्य (गोमा), मेनका कुमारी पोखरेल र शान्ति देवी ढकाल निर्विरोध भएका छन्।

    युवा कोटाबाट लिलामणि गौतम निर्विरोध भएका छन्।

    मधेशी क्लस्टर युवा कोटाबाट अमर कुमार यादव र रोनित शाह निर्विरोध भएका छन्।

    मुस्लिम क्लस्टरमा महिला कोटाबाट खाजिदा खातुन सिद्धिकी निर्विरोध भएकी छिन्।

    श्रमिक क्लस्टर महिला कोटाबाट कमला देवी तामाङ र सिता लामा निर्विरोध भएका छन् ।

    पिछडिएको क्षेत्र महिला कोटाबाट वदमी क्वारी बुढा (बोहरा) निर्विरोध भएकी छिन्।

    प्रवास क्षेत्र अन्तर्गत दक्षिण एसिया कोटाबाट हरि प्रसाद घिमिरे निर्विरोध भएका छन्।

    केन्द्रीय खुला युवा कोटाबाट नरेश रोकाया र सुशील कुमार थापा निर्विरोध भएका छन्।

    गत २७ गते उद्घाटन गरिएको उक्त महाधिवेशनमा २२६६ जना प्रतिनिधिहरूको सहभागिता रहेको छ । प्राप्त समाचार अनुसार आज दिनभरि नै मतदान र परिणाम आउन समय लाग्ने बताइएको छ ।

    सो पार्टीको महाधिवेशनले १९ पदाधिकारी, ४५ सदस्यीय स्थायी कमिटी ९९ सदस्यी पोलिटव्यूरो र ३०१ जना केन्द्रीय समिति चयन गर्ने निश्चित गरिएको छ ।

    मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.