• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

पार्टीको धारणा सार्वजनिक गर्न कैलालीमा जुलससहित सभा


  •   सोमबार, मङि्सर २९, २०८२ मा प्रकाशित
  • धनगढी । राष्ट्रिय जनमोर्चा कैलालीले वर्तमान अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्न जुलुससहितको सभा सम्पन्न गरेको छ ।

    Advertisement

    राजमो केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष नन्दराज भट्टको प्रमुख आतिथ्यमा २०८२ मङ्सिर २९ गते सोमबार गोदावरी नगरपालिकाको अत्तरियामा सो कार्यक्रम सम्पन्न भएको हो ।

    सो अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि भट्टले सङ्घीयता खारेज हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    सङ्घीय संरचनाले देशमा अनावश्यक खर्च बढाएको र अपेक्षित सुशासन दिन नसकेको भन्दै उहाँले अब वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको बताउनुभयो ।

    देशमा व्याप्त भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनाका लागि राजमोलाई बलियो बनाउनुपर्ने समय आएको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा पार्टीलाई मतदान गर्न आम नागरिकसँग आग्रहसमेत गर्नुभयो ।

    सभा हुनुभन्दा अघि गोदाबरी नगरपालिका–१ पूर्वपश्चिम राजमार्गको वनखेतबाट सङ्घीयता खारेज गर !, भ्रष्टाचार अन्त गर !, देशमा स्वशासन कायम गर !, भ्रष्टाचारीलाई कारबाही गर !, राष्ट्रिय जनमोर्चा जिन्दावाद ! लगायतका गगनभेदी नारा लगाउँदै अत्तरिया बजार परिक्रमा गरी दुर्गामन्दिरको अगाडि प्रचारसभामा परिणत भएको थियो ।

    वामपन्थी नेता रामचन्द्र भट्टको विशिष्ट आतिथ्य रहेको उक्त कार्यक्रममा राजमोे सुदूरपश्चिम प्रदेश समितिका उपाध्यक्ष हरिकृष्ण पाण्डेय, प्रदेश सचिव राजाराम चौधरी, प्रदेश सदस्य तथा कञ्चनपुर अध्यक्ष रामबहादुर कार्की, अखिल (छैठौं) का पूर्व कोषाध्यक्ष हेमराज भट्ट, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य कुन्तीदेवी पाण्डे, अखिल नेपाल युवक सङ्घका जिल्ला अध्यक्ष प्रेम चन्द, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का सुदूरपश्चिम प्रदेश सचिव चन्द्रबहादुर विष्ट, जातीय समता समाजका जिल्ला अध्यक्ष शेरबहादुर विक, मूल प्रवाह अखिल नेपाली एकता समाजका परमानन्द खडायतको पनि आतिथ्य रहेको थियो ।

    सभाको अध्यक्षता राजमो कैलालीका उपाध्यक्ष शोभामणि भट्टले, सञ्चालन जिल्ला सचिव मेयरजङ्ग शाही र स्वागत जिल्ला सदस्य चन्द्रबहादुर विष्टले गर्नुभएको थियो ।

    कार्यक्रममा रक्तिम परिवार कलाकारद्वारा गीत प्रस्तुत गरिएको थियो ।

    सोमबार, मङि्सर २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • २.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ३.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ४.
      हार्दिक शुभकामना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ६.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ७.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ८.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.