• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

गलकोट स्पोर्टस क्लवको अध्यक्षमा खत्री


  •   बुधबार, मङि्सर २४, २०८२ मा प्रकाशित
  • मेघराज रिष्मेली (टोकियो) ।

    Advertisement

    टोकियो । गलकोट स्पोर्टस् क्लव जापानको (छैठौं) अधिवेशन ९ डिसेम्बर मङ्गलबारका दिन टोकियोमा सम्पन्न भएको छ ।

    अधिवेशनले रमेशकुमार खत्रीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो ।

    निर्वाचन समितिका संयोजक लक्ष्मण कार्कीका अनुसार गठित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा गणेश खत्री, उपाध्यक्षहरूमा दिनेश थापा, सुरज केसी, असिम बस्नेत र खिम निउरे चयन भएका छन् ।

    यसैगरी महासचिवमा नारायण थापा सचिवद्वयमा पवन शर्मा र किरण गौतम, कोषाध्यक्षमा कुशल भण्डारी, सहकोषाध्यक्षमा दिपक क्षेत्री खिम र पवन क्षेत्री चयन भएका छन् ।

    यस्तै बिजय बस्नेतले खेल संयोजक र झकबहादुर बस्नेतले लेखा संयोजकको जिम्मेवारी पाएका छन् भने सदस्यहरूमा प्रेम पुन, शितल कार्की, राजु क्षेत्री, रोशन बस्नेत बेलु, कृष्ण बोहोरा र विशाल क्षेत्री चयन भएका छन् ।

    क्लवका अध्यक्ष दुर्गाबहादुर खत्रीको सभापतित्व र गलकोट समाजका अध्यक्ष रत्नसिंह बस्नेतको प्रमुख आतिथ्यतामा भएको अधिवेशन समारोहमा उपाध्यक्ष इश्वर बस्नेतको स्वागत मन्तव्य रहेको थियो ।

    समारोहमा एनआरएन जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल पत्रकार महासङ्घ जापानका अध्यक्ष रविन्द्र श्रेष्ठ, संस्थापक अध्यक्ष तिलक मल्ल, पर्वत समाज जापानका अध्यक्ष राम बाँस्तोला, धादिङ समाज जापानका अध्यक्ष बिमल श्रेष्ठ, बिहुँकोट समाज जापानका उपाध्यक्ष रामु कँडेल, क्लवका सल्लाहकार रामकृष्णबम मल्ललगायतले अधिवेशन सफलताको कामना गर्दै नयाँ कार्यसमितिलाई बधाई दिएका थिए ।

    अधिवेशन समरोहमा जापानमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रही नेपाली भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, स्वास्थ्य, खेलकुद तथा सूचना, सञ्चार एवम् सचेतनाको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै नेपाल पत्रकार महासङ्घ जापानका संस्थापक अध्यक्ष तिलक मल्ललाई सम्मान गरिएको थियो ।

    यस्तै क्लवका संस्थापक अध्यक्ष तथा सल्लाहकार हिरा शेरचन, क्लवका सल्लाहकार तथा टिम कोच अम्मर भण्डारी र क्लवमा सक्रिय सदस्य दीपक क्षेत्री खिमलाई पनि खेलकुद क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानका लागि सम्मान गरिएको थियो । अधिवेशन समारोहमा महासचिव दिनेश थापाको सञ्चालन रहेको थियो ।

    बुधबार, मङि्सर २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.