काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिनका लागि जारी गरेको सुचना मुताविक राष्ट्रिय जनमोर्चाले आवेदनप्रक्रिया पुरा गरेको छ ।
Advertisement
महासचि मनोज भट्टले दिनुभएको जानकारी अनुसार समानुपातिकमा राष्ट्रिय जनमोर्चाको चुनाब चिन्ह माथिबाट क्रमश एघारौँ स्थानमा हुनेछ ।
राजमोले यही मङ्सिर २१ गते समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिएको थियो ।