• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

विकास निर्माणको कामलाई गति दिन निर्देशन

मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

घट्यो सुनचाँदीको मूल्य

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

राजमो नेता तिलक जि.सी.द्वारा आफ्‌नो पिताको नाममा दुई विद्यालयमा अक्षयकोष स्थापना


  •   सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित
  • खलंगा (प्यूठान) । झिमरुक गाउँपालिकाका पूर्व प्रमुख तथा विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष तिलक बहादुर जि.सीले आफ्‌ना पिताको नाममा अक्षयकोष स्थापना गर्नुभएको छ ।

    Advertisement

    जिसीले झिमरुक–४ बाङ्गेफेदीस्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा शिक्षा प्रवद्र्धन तथा सामाजिक दायित्वसहित अक्षयकोष स्थापना गरेको हो । झिमरुक गाउँपालिकाका पूर्व प्रमुख तथा विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष समेत रहेका जि.सीले आफ्‌ना पिता चित्र बहादुर जि.सी. को चौरासी वर्ष पुगेको अवसरमा रु. १,०१,१५१/– (एक लाख एक हजार एक सय एकाउन्न रुपैयाँ) को ॅचित्र बहादुर जि.सी.–लक्ष्मी मा.वि. अक्षयकोष’ स्थापना गर्नुभएको हो ।

    त्यस्तै, जिसीले भिमसेन आधारभूत विद्यालय, झिमरुक–४ बौडामा पनि समान रकम रु. १,०१,१५१/– को ‘चित्र बहादुर जि.सी.–भिमसेन आ.वि. अक्षयकोष’ स्थापना गर्नुभएको छ ।
    दुवै अक्षयकोषको कुल राशि रु. २,०२,३०२/– (दुई लाख दुई हजार तीन सय दुई) पुगेको विद्यालयले जनाएको छ। अक्षयकोष हस्तान्तरणको लागि विद्यालयले विशेष समारोहको आयोजना गरेको थियो ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धरम जि.सी. प्रमुख आतिथ्य, शिक्षाप्रेमी चित्र बहादुर जि.सी. विशिष्ट आतिथ्यता, अक्षयकोष संरक्षक तिलक जि.सी. र हरी जि.सी. विशेष आतिथ्यता रहेको थियो ।

    कार्यक्रम श्री लक्ष्मी मा.वि. व्यवस्थापन समिति अध्यक्ष प्रेम बहादुर पुनको अध्यक्षतामा र प्रधानाध्यापक कर्ण बहादुर जि.सी.को सञ्चालनमा सम्पन्न भएको हो ।

    दुवै विद्यालयका प्रतिनिधिहरूले अक्षयकोष दाताप्रति आभार व्यक्त गर्दै यस योगदानले विपन्न विद्यार्थीको भविष्य उज्यालो बनाउन महत्वपूर्ण टेवा पुग्ने बताए ।

    विद्यालयका अनुसार, अक्षयकोषबाट उत्पन्न ब्याज रकम गरीब, दलित तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई छात्रवृत्ति वितरणमा उपयोग गरिने छ । विद्यालय समुदायले यो पहललाई दृर्घकालीन शैक्षिक लगानीका रूपमा लिएको छ ।

    सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ
    पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द
    भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता
    भारी वर्षाको चुनौती
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

    • २.
      पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

    • ३.
      भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    • ४.
      भारी वर्षाको चुनौती

    • ५.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    • ६.
      तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    • ७.
      विकास निर्माणको कामलाई गति दिन निर्देशन

    • ८.
      मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.